Author Archives: MTV NEPAL

काठमाडौंका तीन प्रहरीमाथि कारवाही माग

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा निर्मम दमन गर्ने प्रहरीमाथि कारवाही गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिइएको छ । अनेरास्ववियुको आयोजना भएको शान्तिपूर्ण प्रदर्शनमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र घानुकको आदेशमा प्रहरीले निर्मम दमन गरेको अनेरा स्ववियुको आरोप छ । सो दमनमा अनेरास्ववियुका नेता महेश बर्तौलाको ...

Read More »

भाडाको सवारीसाधन बाट ठगी गर्ने दुई व्यक्ति पक्राउ

२६ पुस, काठमाडौं । रिकण्डिसन व्यवसायको आडमा सवारी साधन भाडामा लिएर करोडौं ठगी गर्ने दुई व्यक्ति मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–२, साङ््लाका ४१ वर्षीय शिवहरि कार्की र काठमाडौं–१६, बालाजु बस्ने ३५ वर्षीय दिनेश कार्की छन् । उनीहरुले पेप्सीकोलामा सञ्चालन गरेको रामभोले भेइकल सप्लायर्सको आडमा होन्डाई ...

Read More »

निर्वाचन आयोगलाई ओलीको कटाक्ष– कानूनी अप्ठ्यारो छ भने गोविन्द केसीलाइ सोध्नुस् !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा विभिन्न बाहाना खोजिएको आरोप लगाएका छन् । जनताको अभिमतको अनादर र अबमूल्यन गर्दै नयाँ सरकार गठनमा अबरोध गर्न लज्जाजनक ढंगले विभिन्न प्रकारका बाहाना खोजिएको ओलीको आरोप छ ।  उनले निर्वाचन आयोगसमेत विभिन्न किशिमको ‘व्याल्कमेलिङको शिकार भएको टिप्पणी सुनिने गरेको बताए ।  नियमित ...

Read More »

विश्‍वप्रकाशलाई गगनको वधाई, देउवालाई धन्यवाद

युवा नेता विश्‍वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएसँगै गगन थापाले शुभकामना दिएका छन् । गगनले मंगलवार साझ सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना दिएका हुन् । गगनले विश्वप्रकाशले प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा राख्दै नयाँ पुस्तालाई पार्टी सभापतिले दिएको जिम्मेवारी प्रति धन्यवाद दिएका छन् ।  उनले ट्विटमा  ‘विश्वप्रकाश दाइ नेपाली कांग्रेसको प्रवक्ता ...

Read More »

गगन थापालाई कारबाहीको माग

। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई अनुशासनको कारबाही गर्नुपर्ने माग पार्टी भित्रैबाट उठेको छ । पार्टीको विधान विपरित गएर जथाभावी बोल्दै हिंडेको भन्दै उनीविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने माग उठेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने लगायत विषयमा गुटगत भेला गरेको र डा. गोविन्द केसीको प्रकरणमा ...

Read More »

सैन्य वार्ताका लागि उत्तर कोरिया र दक्षिण कोरिया सहमत

बुधबार, २६ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २६ । सीमा क्षेत्रमा रहेको तनाव अन्त्य गर्नका लागि उत्तर कोरिया र दक्षिण कोरियाका सेना छलफल गर्न तयार भएका छन् । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा पहिलो पटक भएको उच्चस्तरीय वार्तामा सीमा क्षेत्रको तनाव अन्त्यका लागि वार्ता गर्ने सहमति भएको हो । ...

Read More »

क्यालिफोर्नियामा लेदोसहितको पहिरो ; कम्तिमा १३ जनाको मृत्यु

बुधबार, २६ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २६ । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षापछि आएको लेदोसहितको पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु भएको छ । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बाढी आउँदा २५ जना ...

Read More »

डा.केसीको मुद्दामा आजै फैसला आउने सम्भावना, पानी समेत नपिएर सर्वोच्चमा बहस !

अदालतको अवहेलना सम्बन्धी डा गोविन्द केसीविरुद्धको मुद्दाको बहस बुधवार नै सकिने देखिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बहस भइरहेको छ ।  चियापानका लागि दिउसो १ बजे ‘टि ब्रेक’ गर्ने प्रचलन रहेपनि अहिले बहस चलिरहेको छ । भोलि सार्वजनिक विदा परेकोले सो मुद्दा बुधवार नै टुगाउने तयारी ...

Read More »

कुवेतमा मृत्यु भएकाहरुको परिवारलाई क्षतिपूर्ति

१० जनवरी, कुवेत । नेपाली राजदूतावास कुवेतले सन् २०१७ मा १५ जना मृतक कामदारहरुका आफन्तलाई क्षतिपूर्ति वापतको रकम नेपाल पठाएको छ । कुवेतमा मृत्यु भई क्षतीपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको बीमा रकम, बाँकी तलव, सेवापश्चात पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाइसकेको नेपाली दूतावास कुवेतले ...

Read More »

कार्यदलद्वारा काम सुरु, बादल राष्ट्रपती बन्ने सम्भावना

संयुक्त कार्यदललाई काम अघि बढाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् । राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठन गरिएको कार्यदललाई अध्यक्षद्वयले निर्देशन दिएका हुन् । उक्त कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com