पछिल्लो समय नेपालमा विदेश जानेको लर्को देखिन्छ । उच्च शिक्षा अध्ययनका लागि होस् या रोजगारीका लागि विदेश नै नेपाली युवाको पहिलो रोजाई बन्ने गरेको देखिन्छ । विशुद्ध शिक्षाका लागि भन्दा पनि रोजगारीकै लागि विदेशिनेको संख्या उच्च छ । बस् माध्यम मात्र केहि फरक अपनाउने गरेको देखिन्न्छ । कोही शिक्षाको नाममा ...
Read More »समाजिक
ब्लुबुक नविकरण नगरेको केसमा ट्राफिकले चिट काट्न मिल्दैन… तर पनि काट्छन् किन ? जनतालाई लुट्न ?
‘प्रहरी मेरो साथी’ एक ताका निकै चर्चित बनेको यो नारा अहिले केवल नारामै सिमित छ । अहिले शर्वसाधारण तिनै साथी नामका प्रहरीदेखि भाग्ने स्थिति आएको छ । विशेषगरि ट्राफिक प्रहरीको व्यवहारबाट आजित छन् जनता …तर उपत्यका ट्राफिक प्ररी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक तथा प्रवक्ता जिवन कुमार श्रेष्ठले भने आफुहरु आम ...
Read More »यौन दुर्व्यवहार सम्बन्धी नेपालको महिलामैत्री कानुन : मन मिले चमत्कार नमिले बलात्कार…
नेपालकै सर्वाधिक लोकप्रिय लोक दोहोरी कार्यक्रम ईन्दे्रणीको टिममा केहि फेरबदल भयो …। नयाँ अनुहारलाई पनि मौका दिनुपर्ने हेतुले कार्यक्रम व्यवस्थापन टिमले पुराना केही कलाकार तथा कर्मचारीलाई पनि हटायो । त्यसमा सवारी चालक पनि थिए । त्यसपछि शुरु भयो कृष्णको कृष्ण लिला भन्दै अनेक प्रचार …. टिमबाट बाहिरिएका कर्मचारीले शुरुमा आफ्नो ...
Read More »नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी
नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, २०७२ सालमा पश्चिम, २०८० सालमा मध्य पश्चिमका रुकुम पश्चिम र जाजरकोट केन्द्रविन्दु भएका भूकम्पले ठूलो जनधनको क्षति गरेका छन् । नेपालको ईतिहासमा १९९० माघ २ ...
Read More »आज माघे सङ्क्रान्ति…राजधानीको टुंडिखेलमा पनि भव्य रुपमा मनाईंदै
थारु समुदायको प्रमुख चाड माघी आज देशभर मनाँईदैछ । थारु समुदायको मौलिक संस्कृति झल्किने मुख्य चाड हो माघी ..यसलाई मकर सङ्क्रान्ति अर्थात माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ । माघी पर्व मगर समुदायको पनि ठुलो पर्व हो । माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । हाम्रो गाउँ समाजमा पुषमा ...
Read More »लिटिल बुद्ध प्रकरण : कुख्यात अपराधी ? या धार्मिक राजनीति मात्रै ?
मंगलबार मात्रै पकाउ परेका राम बहादुर बमजन जो लिटिल बुद्धका नामले विश्वभर चिनिन सफल छन् उनको चर्चा पुन ः शुरु भएको छ । कडा सुरक्षाबिच रहेको आलिसान घरबाटै उनि मंगलबार सिईबीको फन्दामा परे । यसो त यसअघि पनि सीआईबीले उनलाई पक्राउ गर्न नखोजेको भने होईन तर मस्ट वान्टेट सुचिमै रहेका ...
Read More »असमझदारीमा बस्नुभन्दा सम्बन्ध विच्छेद गर्नु राम्रो : राष्ट्रिय महिला आयोग अध्यक्ष पराजुली
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले असमझदारीमा बस्नुभन्दा सम्बन्ध विच्छेद गर्नु नै राम्रो रहेको बताउनुभएको छ । पछिल्लो समयमा समाजमा बढिरहेको सम्बन्ध विच्छेदका घटनाहरुको न्युनिकरणको लागि अयोगले के कस्ता काम गरिरहेको भन्ने विषयमा भएको मिथिला नेपाल टेलिभिजनसंगको कुराकानीमा आयोगकी अध्यक्ष पराजुलिले यस विषयलाई आयोगले गम्भिरतापुर्वक हेरिरहेको बताउनुभयो । “सबैभन्दा ...
Read More »कानुन सबैलाई बराबर : त्यसोभए सम्बन्ध विच्छेदको कानुनमा पुरुषलाई विभेद किन ?
सम्बन्धमा “विच्छेद” शब्दको कुनै स्थाननै नहुनु पर्ने हो । तर समय,परिस्थिति फेरिसंगै सम्बन्धमा “विच्छेद” भन्ने शब्द पनि झुन्डिन थोलेको छ । पहिले हाम्रो समाजका कुनै पनि सम्बन्धमा “विच्छेद” को नामोनिशान हुँदैन थियो तर आधुनिकताको खोलमा समाजको वास्तविक अस्तित्व मेटिँदै जाँदा अहिले बाँचुन्जेल संगै जिउने मर्ने कसम खाएर जोडिएका सम्बन्धमा पनि ...
Read More »सेवाग्राहीले एउटा कागज भुल्दैमा कामै नहुने ? सरकार जनतालाई सेवा दिन कि सास्ती ?
सरकारी कार्यालयमा हामी विभिन्न कामका निमित्त जान्छौं । त्यसैमाथि हाम्रो देश नेपाल …. नेपाल विश्वमै कर संकलनले नै चलेको देश हो भन्दा पनि फरक पर्दैन । गास,बास,कपास,शिक्षा,स्वास्थ्य, रोजगार हरेक हरेक कुरा उपभोग गरे वापत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीले राज्यलाई कर तिरेकै हुन्छौं । कर अर्थात त्बह , नेपाली समाजमा ...
Read More »नगरप्रहरी छनोट प्रक्रियामा ललितपुर महानगरको चरम लापरवाहि,,अस्ष्ट सुचना निकालेर परिक्षार्थि झुक्याउने मेसो
कार्तिक १० गते ललितपुर महानगरपालिकाले सेवा करारमा नगरप्रहरी पदपुर्ति सम्बन्धि एउटा सुचना निकाल्यो । जसमा खुला,महिला,आ.ज.,दलित,थारु,मधेसी,पि.क्षे गरि ५० जना नगरप्रहरीको माग थियो । सुचनामा उक्त दरखास्तको लागि आवेदन दिनका लागि १५ दिनको म्याद तोकिएको थियो । १५ दिनमै दिनमै सुचनामा तोकिएको योग्यता पुगेको हजारौं युवाले आवेदन दिए । आवेदन दिने ...
Read More »
English
MTV NEPAL MTVNEPAL