शनिबार प्यालेस्टाइनको आतंककारी समूह हमासले इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमलामा ग¥यो । जसमा परि १० नेपाली विद्यार्थीको ज्यान गएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय,त्रिभुवन विश्वविद्यालय तथा सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी अहिले त्यहाँ रहेको छन् । कृषि स्नातक पछी पढ्दै कमाउदै ( Learn and Earn program )कार्यक्रम अन्र्तगत त्यहाँ ...
Read More »अन्तर्राष्ट्रिय
नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार
काठमाडौं । कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई ...
Read More »डढेलो नियन्त्रण बाहिर जाँदा पोर्चुगलमा ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट
गएको शनिबारदेखि पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण भन्दा बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको बस्तीमा जोखिम बढेको छ । त्यहाँका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । डढेलो नियन्त्रणका लागि ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ । ...
Read More »पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते
पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा भएको एक ¥यालीमा बम विस्फोट भएको थियो । विस्फोटमा ४४ जनाको मृत्यु ...
Read More »रुसको निशाना बन्दै युक्रेनका अन्न भण्डार ,,१ हप्तामै ६० हजार टन अन्न नष्ट
रुस निशानमा अब युक्रेनका अन्न भण्डार बनेका छन् । रुसले अन्न भण्डार लक्षित गरी आक्रमण शुरु गरेको छ । युक्रनको ओडेसा शहरको बन्दरगाह क्षेत्रमा रुसले ड्रोन हमला गरेको छ । लगातार चार घण्टासम्म गरिएको आक्रमणबाट अन्न डिपोहरु नष्ट भएको र चार जना श्रमिक घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ...
Read More »आँधीका कारण चीनमा लाखौँ मानिस प्रभावित ,, तटीय क्षेत्रमा क्षति
चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् । आँधीको प्रभावबाट जोगाउन झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । यसवर्ष ग्वान्दोङमा आएको चौथो आँधी ‘तलिम’ दक्षिणी तटमा झण्डै १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो । आँधीले तटीय क्षेत्रमा क्षति र्पुयाएको छ । ...
Read More »कोरियामै अस्ताय नवलपुरका टेक बहादुर पुलामी
कोरियमा आज फेरि एक युवकले ज्यान गुमाएका छन् । यो संगै लगातार ३ दिनमा तिन युवाले ज्यान गुमाएका छन् । यसअघि कोरियामा एक युवक कम्पनिमा सुतेको अवस्थामा र एक जनाले आत्महत्या गरेर ज्यान गुमाएका थिय । नेपालको नवलपुर घर भएका टेक बहादुर पुलामी कोरिया स्थित छल्लाबोक्दोमा रहेको कम्पनीमा सुतेको अवस्थामा ...
Read More »चिनियाँ बिलिनियर ज्याक मा नेपालमा , प्रधानमन्त्रिसंग भेट्ने योजना
अलिबाबाका संस्थापक ज्याक मा नेपाल नेपाल आएका छन् । ज्याक मा दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यागमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिए । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् ।भुसालका अनुसार ज्याकमा एक टोलि सहित नेपाल आएका हुन् । १५ दिनको ...
Read More »बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो
ला पाज, २५ कात्तिक : दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गर्नु भएको हो । राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल ...
Read More »बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु
खुल्ना, बङ्गलादेश, २५ कात्तिक : बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे भारतको ...
Read More »
English
MTV NEPAL MTVNEPAL