होली अर्थात रंगहरुको पर्व ….तिथिको घटबढका कारण पछिल्लो समय चैत्र महिनामा पर्ने गरेपनि होली प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिन मनाईन्छ । होली अर्थात फागुपुर्णिमाको आफ्नै ईतिहास छ । हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा प्रह्लादलाई मार्न अग्निमा आसन गर्दा होलिका आँफै जलेर नष्ट भएकोले असत्य माथि सत्यको ...
Read More »अपराध
लाजै नमानी प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई माफी दिएको स्विकारे
आजका लागी तोकिएको संसद वैठक शुरु भएको छ । विषेश गरि सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिने आजको प्रमुख कार्य सुचि छ । जस अन्तर्गत संसद बैठकमा अहिले सवाल जवाफ चलिरहेको छ । बैठकमा सांसद एकनाथ ढकालले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बारेमा प्रश्न उठाउँदा प्रधानमन्त्री प्रचण्डले सरकार ...
Read More »ललिता निवास जग्गा प्रकरणको खुल्यो रहस्य सीआईबीको प्रतिवेदन सार्वजनिक,, मोहीका नाममा ‘भूमाफिया’को कब्जा
बहसचर्ति विषय बनेको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी गरेको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । यसमध्ये २०६६ सालमा ...
Read More »विदेशि अपराधिका हातमा पनि नेपाली नागरिकता,, खै निति कानुन ?खै सरकार ?
नेपालमा बसेका भारतियको हातमा नेपाली नागरिकताकोे बारेमा त हामीले धेर थोर जानकारी पाएकै कुरा हो तर हुँदा हुँदा विदेशि अपराधिसंग पनि नेपाली नागरिता भएको पाईएको छ । अहिलेको चर्चित सय केजी सुन काण्डका मुख्य आरोपीका रुपमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ । केन्द्रीय ...
Read More »सरकारकै आडभरोसामा खुलेआम हत्यारा,, टिकापुर घटनामा रेशम चौधरी नै दोषी
टीकापुर हत्याकाण्डमा रेशम चौधरी नै मुख्य दोषी पुष्टि भएका छन् । यसअघि सर्वोच्चले टीकापुर हत्याकाण्ड प्रकरणमा चौधरीलाई दोषी ठहर गरेर जन्मकैदको फैसला गरेको थियो । तर सरकारले नै आममाफी दिनका लागी सिफरिस गरेपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए । तर आज रेशम चौधरीबारेको फैसलाको पूर्णपाठ ...
Read More »नक्कली शैक्षिक प्रमाणपत्र ,,नक्कली डाक्टर : सिआईबीको अपरेसन कि गृहमन्त्रि जोगाउने खेल ?
नेपालमा बेलाबेलामा फरकफरक विषयवस्तुले चर्चा पाईरहेको हुन्छन् । त्यसैमध्यको अहिले सबैभन्दा चर्चित विषय बनेको छ नक्कली प्रमाणपत्र प्रकरण….. बिहिबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले पक्राउ ग¥यो । शुरुमा पक्राउ गर्नुको कारण नखुलाएको सिआईबीले पछि जानकारी गरायो कि सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको केसमा पक्राउ गरेको ...
Read More »कलियुग : आफ्नै सन्तानबाट मारिदैछन् बाबुआमा
जन्मदाता बुवाआमालाई जिवित देविदेउता मान्ने समाजमा अहिले अनेकौ अप्रत्याशित घटना घट्न थालेका छन् । बाबुआमाको निर्णय नै शिरोधार्य गर्न हाम्रो समाजमा अहिले आफ्नै जन्मदाताको समेत हत्या गर्न पछि पर्दैनन् सन्तान । यस्तै डरलाग्दो घटना सल्यानमा भएको छ । सल्यानमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । शारदा नगरपालिका–१३ सल्यानचौरका २३ ...
Read More »पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते
पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा भएको एक ¥यालीमा बम विस्फोट भएको थियो । विस्फोटमा ४४ जनाको मृत्यु ...
Read More »डाक्टरको लापरवाहीले ११ वर्षिय बालकको ज्यान गयो ,,आफन्तले अस्पताल घेरे
डाक्टरको लापरवाहीले ११ वर्षिय बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका ३ का ११ वर्षका आक्रोश नेपालीको आज बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । डीएसपी गौतमका अनुसार ...
Read More »व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार बिहान पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै ३० करोड रुपैयाँ माग गरेका थिए । यतिमात्रै ...
Read More »
English
MTV NEPAL MTVNEPAL