नियमित चेकजाँचकै क्रममा केहिदिनअघि म थापाथलि स्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल पुंगे । संधै झैं उक्त दिन पनि त्यहाँ बिरामीको अत्याधिक भिंड थियो । स्त्री रोग अझं विशेषगरि प्रसुतीकै लागी खोलिएको अस्पताल भएकाले पनि होला… त्यो पनि सरकारी… त्यसैले सुरक्षित तथा सहज प्रसुती सेवा पाईन्छ कि भनेर भनेर गर्भावस्थाको ...
Read More »स्वास्थ्य
सरकारी तलब खाएर प्राईभेटमा अस्पतालमा भेटिन्छन् डाक्टर,,बिरामीको हरिबिजोग…..
सुदुरका बैतडी ,बाजुराका कुरा छोडौं मध्यका जुम्ला,हुम्ला,डोल्पा कालिकोटका स्वास्थ्य संस्थाका कुरै नगरौं संघिय राजधानि काठमाडौंमै अवस्थित ठुला ठुला सरकारी अस्पतालको सेवा प्रवाह कति नाजुक छ भन्ने कुरा त्यहाँ महिनौंदेखि निको हुने आशामा उपचार गराईरहेका बिरामी र ति बिरामीको सेवामा खटिरहेको बिरामीका कुरुवालाई सोधे प्रष्ट हुन्छ । गाउँघरमा उचित स्वास्थ्य सेवा ...
Read More »बजारमा छ्याप्छयाप्ति नक्कली रक्सि बेचिदै ,, ब्रान्डेड रक्सिको नामले ज्यानै जाला है…. चलेको ब्रान्ड,सक्कली सरकारी स्टिकर,महँगो मुल्य तर भित्र मान्छेको ज्यानै लिने केमिकल
बजारमा अहिले जताततै छ्याप्छयाप्ति नक्कली रक्सि पाईन्छ । फाईबस्टार होटेल होस् या ठुलाठुला मल, साना होटेल, किराना पसल होस् या पानपसल नै जताततै अहिले रक्सिको कारोबार हुन्छ । बजार नियाल्ने हो भने किराना पसलमा बरु प्याजको सर्टेज हुन सक्ला तर रक्सि त पाईन्छ पाईन्छ । यसरी जताततै रक्सि पाईएपछि खानेलाई ...
Read More »आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो
काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो भनेर काम नगरेका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालले बिना स्पष्टीकरण पुस १२ गत निलम्बन गरेको थियो । चिकित्सा शिक्षा आयोगमा आवासीय चिकित्सकलाई शिविरमा पठाउने ...
Read More »नेपालमा फर्मासिस्ट पनि नक्कली : दर्ता एउटाको नाममा फर्मासिस्ट अर्कै ,,Expire औषधिको व्यापार गर्ने गिरोह छुट्टैै
डाक्टरलाई जिँउदो भगवानको दर्जा दिईन्छ , यसहिसाबले हाम्रा लागि फर्मासिस्ट पनि भगवान नै हुन् । किनकी डाक्टरले उपचार राम्रै गरे पनि केहिगरि हामीले गलत औषधिको प्रयोग ग¥यौ भने हाम्रो ज्यानै जान सक्छ । तर पछिल्लो समय हाम्रो देशमा डाक्टर नै नक्कली भेटिन थालेका छन् । त्यति मात्र कहाँ होर अब ...
Read More »औषधिको मुल्य तोक्ने काम औषधि व्यवस्था विभागको हो : महानिर्देशक ढकाल ,,ल भन्नुस्.. स्ट्याम्प गरेको नक्कली Mfg Date र Expire Date चाँहि कसले तोक्छ ?
औषधि व्यवस्था विभागले प्रेस्क्रिप्सन लागु गराउने दायित्व आफ्नो नरहेको बताएको छ । मंसिर १४ गते नै प्रेस्क्रिप्सन लागु गर्नुपर्नेबारे सुचना नै निकालेको विभागले अहिलेसम्म कार्यान्वयनमा ल्याएको छैन । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले यो काम विभागको नभएको बताउनुभयो । “हो यसमा केहि हदसम्म हाम्रो भुमिका हुन्छ तर यसको पुर्ण कार्यान्वयन ...
Read More »मन्त्री/प्रधानमन्त्रीलाई पखला लागे पनि अमेरिका अष्ट्रेलिया,,जनता पाउँदैनन सिटामोल.. औषधिमा समेत गरिन्छ यतिसम्मको खेलवाड,,Expire भाको औषधिलाई पनि नयाँ Date राख्दै बेच्दै
हो ,औषधि हामी बिरामी हुँदा त्यो रोगबाट निको हुन/बाँच्न प्रयोग गर्छौ । यो बच्चादेखि बुढा सबैले प्रयोग गर्नपर्ने वस्तु हो तर तपाईंलले कहिल्यै अन्दाज गर्नुभएको छ ? कि हामी बिरामी भएर निको हुन प्रयोग गर्ने औषधिमा समेत कतिसम्मको खेलवाड हुँदै आएको छ भनेर? एकचोटी आफुले प्रयोग गरिरहेको कुनैपनि औषधिलाई राम्रोसंग ...
Read More »हामीले कतै गुणस्तहीन वस्तु प्रयोग गरेका त छैनौं ?Mfg/Exp Date / Rs. मात्रै किन स्ट्याम्प गरेको हुन्छ ?
तपाईंले कहिल्यै याद गर्नुभएको छ ? हामीले कुनै पनि सामान खरिद गर्दा त्यो समानलाई राम्रोसंग नियालौं भने त्यहाँ त्यो वस्तुको नाम ,त्यसमा प्रयोग गरिएको अन्य सामाग्री तथा त्यो वस्तु कुन ठाउँमा उत्पादन भएको हो सम्म प्याकिङसम्म लेखिएको हुन्छ । वस्तुको बाहिरि आवरणमै सबैकुरा प्रिन्ट गरिएको हुन्छ तर तपाईले कहिले याद ...
Read More »माग पुरा नगरेसम्म चिकित्सकहरूको आन्दोलन नरोकिने
पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएको आक्रमण भएपछि अहिले चिकित्सकहरु सडकमै उत्रेर आन्दोलन गरिरहेका छन् । आज पनि काठमाडौंको माइतीघर मण्डलामा उनिहरुले विरोध प्रदर्शन गरे । चिकित्सकमाथी एकपटक होईन पटकपटक यसरी सांघातिक आक्रमण हुँदा पनि कारबाही हुन नसकेकोमा एक चिकित्सकले बताउाुभयो । उहाँले भन्नुभयो ।एक पटक होईन ...
Read More »आँखा पाक्ने रोगमा प्रयोग हुने औषधि अभावको खबर झुटो विभाग भन्छ : पर्याप्त मात्रामा औषधि उपलब्ध छ
औषधि व्यवस्था विभागले आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव नरहेको बताएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको औषधि विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । “आँखा पाक्ने सङ्क्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न ...
Read More »
English
MTV NEPAL MTVNEPAL