“सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको“ भन्दै नेपाल सरकारले कार्तिक २७ गते विश्वमै अहिलेको सर्वाधिक चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय ग¥यो । सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेकोे हुँदा त्यसबारे निर्णय लिएको बताइन् । यो निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो ...
Read More »सुचना प्रविधी
घाटाको बाहाना देखाउँदै खर्बौ रकम लुटेर ६ वर्ष अघि नै नेपालबाट भाग्दै Ncell, ८० % शेयर नेपालीलाई बेच्दै
नेपालमै सर्वाधिक प्रयोगकर्ताको पहुँचमा रहेको विदेशि टेलिकम कम्पनि Ncell अकुत सम्पत्ति कुम्लयायर नेपालबाट बाहिरिदै छ । मलेसिएन कम्पनी आजियाटाद्धारा सञ्चालित यो कम्पनिको व्यापार सन् २०१६ देखि नै उकालो लागि रहेको छ । यति सम्म कि नेपाली अर्थतन्त्र नै हल्लाउने किसिमको यसको व्यापार छ । नेपालको दूरसञ्चार व्यपारमा Ncellले जति लगानि ...
Read More »सर्प पनि मर्ने र लट्ठि पनि नभाँचिने Ncellको गज्जब टेक्निक,,व्यापार घाटा देखायो करबाट उम्कियो ः खर्बौ लुट्यो अनि टाप कस्यो
Ncell नेपालमै सर्वाधिक प्रयोगकर्ताको पहुँचमा रहेको विदेशि टेलिकम कम्पनि हो । मलेसिएन कम्पनी आजियाटाद्धारा सञ्चालित यो कम्पनिको व्यापार सन् २०१६ देखि नै उकालो लागि रहेको छ । यति सम्म कि नेपाली अर्थतन्त्र नै हल्लाउने किसिमको यसको व्यापार छ । नेपालको दूरसञ्चार व्यपारमा Ncellले जति लगानि गरेको थियो त्यसको कयौं गुणा ...
Read More »टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक १२ महिनाको वर्षलाई बनाउँछन् १३ महिना ,,समाजमा बढ्दो विकृति उस्तै
सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा त फोन पक्कै हुन्छ नै । र ती सबै फोनहरुमा कुनै न कुनै टेलिकम कम्पनिहरुका सिम त पक्कै प्रयोग गर्छौ हामीले कि कसो < हाम्रो ...
Read More »ईन्टरनेटको नाममा नेपालमा चलिरहेको डरलाग्दो लुटधन्दा : रु.१५० पर्ने ईन्टरनेटलाई १५००,, स्पीडका नाममा समेत ठगी
के तपाईंले घरमा ईन्टरनेट जोड्नुभएको छ ? छ भने मासिक शुल्क कति तिरिरहनुभएको छ त ? रु.११००,रु.१२०० या रु.१५०० .. सायद यति कै हाराहारीमा या त यो रेटभन्दा बढी नै तिरिरहनुभएको छ होला ! अब एकचोटी नेपाली ईन्टरनेटको दुनिँयामा चर्चित केहि कम्पनिको दररेटलाई नै नियालौं ..। सुबिसु ईन्टरनेटले अहिले चाडवाड ...
Read More »विज्ञापन बोर्डको गज्जबको निर्णय,,अब विज्ञापनमा विदेशि कलाकार वा व्यक्तिको फोटो राख्न नपाईने
लक्ष्मण हुमागाईंले नेतृत्व सम्हालिसकेपछि विज्ञापन बोर्डले एकपछि अर्को सकारात्मक निर्णय गर्दै आईरहेको छ । यसैबिच विज्ञापन बोर्डले अब नेपालमा प्रशारण हुने कुनै पनि विज्ञापनमा विदेशि कलाकार वा व्यक्तिको फोटो प्रयोग नर्गन नपाईने निर्णय गरेको छ । बोर्डले सुचना जारी गर्दै होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै पनि माध्यममा प्रशारण÷प्रकाशित ...
Read More »ऐना नै धमिलिएपछि कसरी देखिन्छ सफा चित्र,, राज्यको चौथो अंग नै बिकाउ बन्दै
सञ्चार क्षेत्र यस्तो क्षेत्र हो, जसले राज्य संयन्त्रका तीनै निकायलाई नै झक्झकाउने,सचेत गराउने, विकृति विरुद्ध पहरेदारी गर्ने र आवश्यक परेको खण्डमा दिशानिर्देश समेत गराउने सामथ्र्य राख्दछ । त्यसैले पनि यसलाई राज्यको चौथो अंग मानिन्छ । जनता देखि राज्य सम्म जोडिने सबै निकायसंग यसले प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि यसले राज्य ...
Read More »टेलिभिजनलाई विज्ञापन छैन,, हल सञ्चालकको दुईटै हातमा लड्डु टेलिभिजन प्रशारक संघका अध्यक्षको आरोप : विज्ञापन बोर्डको लाचारीपन
विज्ञापन सञ्चार माध्यम सञ्चालनको प्रमुख मेरुदण्ड हो । आर्थिक श्रोतको मुख्य पाटो विज्ञापन नै नपाएर पछिल्लो समय नेपाली टेलिभिजनहरु निकै दयनिय अवस्थामा पुगेका छन् । तर पछिल्लो समय हल सञ्चालक भने मोटाउदै गएका देखिन्छन् । किनकी हल सञ्चालकलाई अहिले दुईटै हातमा लड्डु हात जो परेको छ । एकातिर फिल्मबाट पैसाको ...
Read More »हलहरुको मनोमानी,,फिल्मको नाममा पैसा असुल्दै दर्शकलाई देखाउँछन् १० मिनेटको विज्ञापन विज्ञापन बोर्ड यसकै पक्षमा ,उपभोक्ता संरक्षण मञ्च जानकार छैन, सरकार झन् गैर जिम्मेवार
फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाँईले पक्कै याद गर्नुभएको होला ….हलमा प्रवेश गरिसकेपछि जब स्क्रिन खुल्छ सबैलाई लाग्छ कि अब फिल्म शुरु हुन लाग्यो तर त्यसको १० मिनेट पछि मात्र फिल्म शुरु हुन्छ । त्यो १० मिनेटको समयमा अनेक विज्ञापन देखाईन्छ । बिना रुकावट आनन्दले फिल्म हेर्न गएका दर्शकलाई १० ...
Read More »आजदेखि “हेलो सरकार” सेवा शुरु,, २४ सै घण्टा गुनासो राख्न सकिने
आजदेखि नेपार सरकारको “हेलो सरकार” सेवा शुरु भएको छ । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” को सेवालाई तीन ’शिफ्ट’ मा विस्तार एवम् सञ्चालन गर्ने कार्यको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गर्नुभयो । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तार गरिएको कार्यक्रममा आजदेखि एनसेल सिमबाट पनि ...
Read More »
English
MTV NEPAL MTVNEPAL