सुचना प्रविधी

ह्वाट्सएपका प्रयोगकर्ता बढ्दै

ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ५० करोड नाघेको छ । एक तथ्यांकका अनुसार ह्वाट्सएपमा दैनिक ५० अर्ब म्यासेज आदान प्रदान हुने गरेको पुष्टि भएको हो । गत जुलाईको तथ्यांक अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ३० करोड थियो । टेकक्रन्च वेबसाइटका अनुसार स्न्याच्याटका १७ करोड ८० ...

Read More »

अर्को वर्षबाट एसइई प्रदेशबाट संचालन हुने

अर्को वर्षदेखि एसइईको परीक्षा प्रदेश स्तरमा हुने भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार २०७५ सालबाट सातओटै प्रदेशका प्रदेश परीक्षा बोर्डका कार्यालयमार्फत परीक्षा संचालन हुने जानाकारी दिएका छनु् ।  । उक्त निर्णय अब छिट्टै मन्त्रालयमार्फत हुने पनि जनाएका छन् । मुलुक अब नयाँ प्रणालीमा प्रवेश गरेको भन्दै ...

Read More »

सामान्य वर्षा र हिमपात हुने सम्भावना देशका विभिन्न भागमा बाक्लो तुवाँलो

उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ।  उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  राजधानी काठमाडौँसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार ...

Read More »

लोकल फेस्टिबल माघ १९ बाट २१ सम्म हुने

आगामी माघ १९ देखि २१ सम्म संचालन लोकल फेस्टिबलको १५ औँ संस्कारण हुने भएको छ । इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको आयोजनामा पुल्चोक क्याम्पसमा हुने उक्त कार्यक्रमको मूल नारा स्मार्ट सिटी सूचना तथा संचार प्रविधि रहेको छ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लोकसका संयोजक प्रसिद्ध कार्कीले फेस्टिबलको सबै ...

Read More »

आज लाग्ने चन्द्रग्रहणमा के गर्ने, के नगर्ने ?

आकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको छायाभित्र प्रवेश गर्दा चन्द्रग्रहण लाग्दछ। छाद्यबिम्बको पूरै भागलाई छादकले छेकेको अवस्थालाई खग्रास र आंशिक भाग छेकेको अवस्थालाई खण्डग्रास ग्रहण भन्दछन्। ...

Read More »

इन्स्टाग्राममा अब भिडियो कल फिचर

फेस फिल्टर्स, २४ आवर्स स्टोरिज, ह्यासट्याग, बुकमार्कजस्ता फिचरहरु सहित आफ्नो प्लाटफर्मलाई अझै प्रयोगकर्तामैत्री बनाउन र प्रयोगकर्तालाई बढि भन्दा बढि सुविधा प्रदान गर्नका लागि इन्स्टाग्रामले छिटै नै भिडियो कलिंग फिचर ल्याउने तयारी गरिरहेको छ । इन्स्टाग्रामले भिडियो कलिंग फिचरमा काम गरिरहेको छ र अहिले यसको परीक्षण चलिरहेको छ । केही महिना ...

Read More »

एप्पलले सन् २०१८ मा तीनवटा नयाँ आइफोन ल्याउने

सन् २०१८ मा एप्पलले तीनवटा नयाँ आइफोन रिलिज गर्ने भएको छ । केजिआई सेक्योरिटिजका विश्लेषक मिंग ची कुओले आईफोन रिलिज सम्बन्धि जानकारी दिएका हुन् । कुओका अनुसार – ६.१ इन्चको एलसिडी डिस्प्ले सहितको आइफोन । यसमा फूल स्क्रिन डिस्प्ले हुनुका साथै ट्रु डेप्थ सेन्सर हुनेछ । यसमा आइफोन एक्समा भएको ...

Read More »

कर्णालीमा तीव्र गतिको इन्टरनेट

कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार जुम्लामा सकिएको छ। यहाँका सबै ग्रामीण बस्तीमा तीव्र गतिको इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमलाई चुनौती दिँदै कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारमा जुटेको सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालिले जुम्लामा काम सम्पन्न गरेको छ। वाइभ सरोवर कम्युनिकेसन प्रालि काठमाडौँको प्राविधिक सहयोग तथा सिम्पल ...

Read More »

भोलि चन्द्रग्रहण : बिहान ९ बजेदेखि खान नमिल्ने, अरु के गर्न हुन्छ, के हुँदैन ?

–माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ...

Read More »

भोलिसम्म रहन्छ, क्यान इन्फोटेक मेला

भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को चौथो दिन ६० हजार २६२ जनाले अवलोकन गरेका छन् । इन्फोटेकको आइतबारसम्म २ लाख १९ हजार ५९१ जनाले अवलोकन गरिसकेका छन् । विगतका संस्करणहरुमा युवाहरुको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष वयस्कहरुको पनि बाहुल्यता रहेको पाइएको छ । विभिन्न ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com