आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले गुगल,फेसबुक जस्ता अन्तराष्ट्रिय कम्पिनिले कर तिर्नु राजश्व विभागको ठुलो सफलता रहेको बताएका छन् । केहि महिना अघि मात्र गुगल, फेसबुक जस्ता ठूला बहुराष्ट्रिय कम्पनीले नेपालमा आएर राजश्व तिरेका थिए । पहिला नेपालमा गुगल, फेसबुक जस्ता प्रविधिसँग सम्बन्धित कम्पनीका लागि कानुनी व्यवस्था पर्याप्त थिएन महानिर्देशक ...
Read More »सुचना प्रविधी
स्वागतयोग्य निर्णय : आजदेखि नेपालमा सबै विदेशी टिभी च्यानल बन्द
सरकारले आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । टेलिभिजन कार्यक्रमका उपभोक्ता तथा दर्शकलाई पर्ने आर्थिक भार कम गर्न सरकारले ‘आला कार्ट’ शुल्क प्रणाली लागु गर्ने निर्णयमा नेपालका अपरेटर र विदेशी टेलिभिजन च्यानलले बेवास्ता गरेपछि सूचना तथा प्रशारण विभागले यस्तो निर्णय गरेको हो । सरकारले पटकपटक ...
Read More »Kantipur काण्ड : पत्रकारमाथि यति ठुलो दमन , तलब नदिई उल्टै धम्काउने गरेको खुलासा
कान्तिपुर मिडिया ग्रुपअन्तर्गत सञ्चालनमा रहेका सबै सञ्चारमाध्यममा कार्यरत श्रमजीवीहरु यतिबेला आन्दोलनमा छन् । मिडिया ग्रुपका कान्तिपुर दैनिक, दि काठमाडौं पोष्ट, नारी मासिक र कान्तिपुर टेलिभिजनका श्रमजिवी कर्मचारी÷पत्रकार आफ्नो श्रमका लागि विभिन्न आन्दोलन गरिरहेका छन् । कान्तिपुर ग्रुपका अक्ष्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले पत्रकार कटौतीका नाममा एक्लाएक्लै वार्ता गर्ने र ...
Read More »यसरी हेर्न सकिन्छ नतिजा………………..
अव्यवस्थित तार व्यवस्थापनमा ब्यस्त बालेन,, कुरुप बनेको महानगर सुन्दर बन्दै
काठमाडौं महानगरको टिम अहिले तार व्यवस्थापनमा व्यस्त छ । विभिन्न ठाउँमा अस्तव्यस्त तवरले झन्डिएका तारलाई अहिले व्यवस्थित गरिदै छ । अव्यवस्थित तार काठमाडौंको मुख्य समस्या जस्तै थियो । सडकका पोलहरुमा बत्ति, इन्टरनेट ,फोन लगायतका तार तितरबितर देखिन्थे । जसले गर्दा विभिन्न समस्याहरु निम्ति रहेका थिए । पदैल यात्री तथा स्थानियले ...
Read More »मन्त्री यादवद्वारा Mtv भम्रण ।
श्रावण १५ ःMtv को कार्यालय एयरपोर्टको शम्भु मार्गमा प्रदेश नं २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भ्रमण गर्नु भएको छ । हालसालै स्थापना भएको यस Mtv ले सूचना तथा संचार सँगै मनोरंजनात्मक कार्यक्रमहरु प्रशारण गर्ने प्रतिबद्वता अनुरुप समावेशी नेपालको झलक प्रस्तुत गर्ने छ । यो नेपालको ...
Read More »वैदेशिक रोजगारीमा जानेलाई नयाँ प्रविधि ।
काठमाडौं ः वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अब नयाँ प्रविधि सरल बनाउने भएको छ । अब जहाँसुकै बसेर पनि कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको थालनी भएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुन देशका कुन कम्पनीका कस्ता कामका लागि माग आएका छ अब जसल पनि विभागको अनलाइन https://foreignjob.dofe.gov.np/ ...
Read More »पहिलो ’रोबोट नागरिक’ सोफिया नेपाल आउँदै
गत अक्टोबरमा साउदि अरबले नागरीकता दिएको पहिलो मानव आकृति भएको रोबोट ‘सोफिया’ नेपाल आउने भएकी छन् । उनलाई साउदी सरकारले महिलाको रुपमा नागरिकता दिएको थियो । काठमाडौंमा मंगलबार हुने एक सम्मेलनमा सहभागी हुन सोफिया आज बेलुका नेपाल आउँदै छिन्। यूएनडीपीसहित अन्य साझेदारको आयोजनामा हुने सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा सोफियाले मन्तव्य ...
Read More »‘कुनै पनि बहानामा प्रेसमाथिको सेन्सरसिप अमान्य
सञ्चारकर्मीहरूले संघीय संरचनामा सञ्चार क्षेत्रको संस्थागत संरचना निर्माणमा जोड दिनुपर्ने, प्रेस काउन्सिलको पुन:संरचना हुनुपर्ने र प्रमुख जिल्ला अधिकारीबाट पत्रपत्रिका दर्ता गर्ने नीति हटाउनुपर्ने बताएका छन् । उनीहरूले समाचारबाहेकका सबै विषय राष्ट्रिय आमसञ्चार प्राधिकरणअन्तर्गत राख्नुपर्ने मागसमेत गरेका छन् । राजधानीमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगअन्तर्गत आमसञ्चार समितिद्वारा आयोजित एकदिने कार्यशालामा पत्रकार ...
Read More »भक्तपुरसहित ५ जिल्लामा टेलिकमको सेवा अवरुद्ध
भक्तपुरसहित ५ जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि विहान सवा दश बजेदेखि टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध हुँदा सेवाग्राही प्रभावित बनेका छन् । भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको हो । भक्तपुरको राधेराधेमा पुल निमार्णका ...
Read More »
English
MTV NEPAL MTVNEPAL