भक्तपुरसहित ५ जिल्लामा टेलिकमको सेवा अवरुद्ध

भक्तपुरसहित ५ जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।

पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि विहान सवा दश बजेदेखि टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध हुँदा सेवाग्राही प्रभावित बनेका छन् ।

भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको हो । भक्तपुरको राधेराधेमा पुल निमार्णका क्रममा अप्टिकल फाइबर चुडिएपछि ल्याण्डलाइन र मोवाइल सेवा बन्द भएको छ ।

साँझसम्ममा सबै नेटर्वकको समस्या हल हुने टेलिकमको भनाई छ ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com