खेलकुद

एसीसी प्रिमियर कपको फाइनलमा पुग्ने नेपालको सपना अधुरै,,सेमिफाईनलमा यूएई ६ विकेटले विजयी

यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाईनलका लागि आज यूयई र साविक विजेता नेपालबिच ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा प्रतिस्पर्धा भएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले यूयईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको थियो । ...

Read More »

राखेपले चोरबाटो प्रयोग गरेर निर्णय गरेको खेलकुद मन्त्रालयको आरोप प्रवक्ता दाहाल भन्छन् : खेलकुदको रकम दुरुपयोग भयो

राष्ट्रिय खेलकुद परिषद्ले बजेट अभावका कारण खेलकुदमा सोचेअनुरुपको प्रगति गर्न नसकेको प्रतिक्रिया दिईरहँदा खेलकुद मन्त्रालयले भने राखेपले खेलकुदको नाममा छुट्याएको रकमको दुरुपयोग गरेको आरोप लगाएको छ । त्यत्रि मात्रै होईन हालै सम्पन्न एसियाडमा नेपालले सोचेअनुरुपमा प्रदर्शन गर्न नसक्नुमा खेलाडीको नभई राखेकै कमिकमजोरी रहेको मन्त्रालयले औंल्याएको छ । मन्त्रालयका सहसचिव तथा ...

Read More »

नेपालका खेलाडी अब्बल तर उपलब्धि… ? एसियाडमा राखेपको मनपरि,,मन्त्रालय भने बेखबर किन ? आखिर दोष कस्को त ?

एसियाड सकिएको केहिदिन मात्रै भयो । ईतिहासकै सबैभन्दा ठुलो टोली (२ सय ५३ खेलाडी) चिन पठाएको नेपालले केवल एक रजत (कराते )र एक कास्य (महिला कबड्डी) गरि दुई वटा पदक मात्रै हात पा¥यो । २१ करोड लागानी भएको यो खेलमा नेपालले के पायो ? र के गुमायो ? भन्ने कुरा ...

Read More »

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा २१ करोड कहाँ खर्च भयो सरकार ?

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट भएको थियो । यसपटक नेपालबाट २ सय ५३ खेलाडीको शहभागिता रहेको थियो । इतिहासकै सबैभन्दा ठूलो टोली चिन पठाएको नेपालले एक रजत (कराते )र एक ...

Read More »

क्रिकेट क्रेज : नेपाल र भारतबीचको खेल हेर्न विद्यालय नै बिदा

आज दिउँसो सवा ३ बजे श्रीलङ्कामा एसिया क्रिकेट कप अन्र्तगत नेपाल र भारतबिचको खेल हुँदैछ । जसलाई ऐतिहासिक खेलको रुपमा लिइएको छ । किनकी क्रिकेटमा विश्वमै चर्चित भारतिय टिमसंग नेपालको यो पहिलो खेल हो । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर ...

Read More »

सन्दिपको मुद्दाको पेसी सर्नु अदालतको फेवर त होईन ? राजा होस या रैति कानुन बराबर होलानी..

चर्चित क्रिकेटर सन्दिप लामिछाने मुद्दाको पेसी फेरि सरेको छ । तर साँच्चिकै पेसि सरेको होकी सारिएको भन्ने प्रश्न पनि उठ्न थालेको छ । किनकी उनको मुद्दा आज मात्रै होईन यसअघि पनि पटक पटक सारिएको थिाये । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आज हेर्न नभ्याइएका कारण सुनुवाई ...

Read More »

महिला टि२० आई सिरिजमा नेपालको विजयी शुरुवात हङकङविरुद्धको खेलमा सिताको शानदार प्रदर्शन

हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले महिला टि२० आई सिरिजमा विजयी सुरुवात गरेको छ । आजको खेलमा सिता राना मगरको शानदार प्रदर्शन रह्यो । मलेसियाको वायुमास ओभलमा आज भएको खेलमा हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि सम्झना खड्काले ...

Read More »

आज सन्दीपबिरुद्धको मुद्दाको फैसला हुँदै,, एसिया कप खेल्न जान्छन् की जेलमा लाग्नेछ टुंगो

आज साउन ३२ गते सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २४ पटक पेसीमा चढिसकेको छ । नेपालले ...

Read More »

साउन ३२ गते सन्दीपको अग्नि परिक्षा,, एसिया कप खेल्न जान्छन् की जेलमा लाग्नेछ टुंगो

नेपालले सोमबार मात्रै तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य अन्तिम टोली घोषणा ग¥यो । रोहितको कप्तानीमा नेपालको अन्तिम टोली घोषणा गरिदा चर्चित क्रिकेटर सन्दीप लामिछानेको नाम पनि समावेश पनि छ । नहोस् पनि कसरी नेपाली क्रिकेट जगतमा सानो उमेरमै अन्तराष्ट्रिय जगतमै ईतिहास् रच्न ...

Read More »

भारत र पाकिस्तानसँग खेल्ने नेपालको टीम घोषणा ,, टोलीमा १७ सदस्य रहने

नेपालले तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य अन्तिम टोली घोषणा गरेकोछ । रोहितको कप्तानीमा नेपालले अन्तिम टोली घोषणा गरेको हो । घोषणा टोलीमा युवा ब्याटर देव खनाल भने पर्न सकेनन् । नेपालले श्याम ढकाल, सन्दीप जोरा र किशोर महतोलाई टोलीमा मौका दिएको छ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com