धनगढी प्रिमियर लिगमा आज भएको पहिलो खेलमा विराटनगर किङ्सले दोस्रो जित निकालेको छ । विराटनगरले घरेलु टिम चौराह धनगढीलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । धनगढीस्थित संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभर ५ बलमा १२७ रन बनाउँदै अलआउट भयो ...
Read More »खेलकुद
त्रिभूवन आर्मी क्लब विराट गोल्डकप डे–नाइट फुटबलको सेमिफाइनलमा
विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप डे–नाइट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आज हुने अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुनेछ । बुधबार साँझ भएको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको हो ...
Read More »डीपीएल क्रिकेटमा चौराह धनगढीको जित
धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा चौराह धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले हराएको छ । १ सय ३२ रनको विजयी लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । धनगढीको जितमा सुनिल धमलाले नटआउट ४६ रन बनाए । यस्तै, रोहन मुस्तफाले ३९ र अश्फाक महमदले ३० रन बनाएपछि धनगढीले सहज जित ...
Read More »अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा दिने
क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो ...
Read More »डिपिएलमा आज दुई खेल हुने
धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजेपछि रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया बिच हुनेछ । खेल संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सुरु हुनेछ । रुपन्देही शक्ति गौचन नेतृत्वको टीम हो भने अत्तरियाको कप्तान सुवास खकुरेल हुन् । त्यस्तै दोश्रो खेलमा महेन्द्रनगर ...
Read More »विश्वकपको तयारीका लागी मैत्रिपुर्ण खेलहरु हुँदै
रुसमा हुने विश्वकप फुटबलको मिति नजिकिंदै जाँदा उपाधि दावेदार टोलीहरु रणनीति बनाउन लागी परेका छन् । तीन महिनामात्रै बाँकी रहँदा अर्जेन्टिनाले आज राति ईटालीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । यही खेलको पूर्वसन्ध्यामा अर्जेन्टाईनी टोलीका प्रशिक्षक योर्गे साम्पाओलीले विश्वकपका लागि राष्ट्रिय टोलीको सम्पूर्ण जिम्मेवारी आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको काँधमा रहने बताए ...
Read More »बार्सिलोना, रियल म्याड्रिड र पिएसजीको नजरमा सलाह
लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई युरोपका तीन शक्तिशाली क्लबहरु मध्ये एकले खरिद गर्न सक्ने ‘द सन’ ले जनाएको छ । विश्व फुटबलमा यो सिजनमा सर्वाधिक गोल गर्ने होडमा रहेका सलाहलाई खरिद गर्न बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन ९पिएसजी० २ सय मिलियन पाउण्डको कीर्तिमानी रकम खर्च गर्न तयार हुनसक्ने सनले ...
Read More »विश्वकप जित्न नसके सन्यास लिने मेस्सीको संकेत
बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले अर्जेन्जिनाले रसियामा हुने विश्व कप जित्न नसकेमा आफुले सन्यास लिन सक्ने संकेत गरेका छन् । ३० वर्षे सुपर स्टार मेस्सीले क्लबबाट सबै खाले अन्तर्राष्ट्रिय उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् । सन् २०१४ को विश्व कपमा फाइनल पुगेको अर्जेन्टिना ...
Read More »नेपाली क्रिकेट टोली आज नेपाल आउँदै
एकदिवसिय क्रिकेटमा आगामी चार वर्षका लागी मान्यता पाएको नेपाली क्रिकेट टोलि आज नेपाल फर्किदैछ । आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली सोमबार साँझ ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको हो ।। विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको ...
Read More »इंग्लिस फुटबल प्रतियोगिता एफए कप सेमिफाइनलको ड्र सार्वजनिक
एफए कप सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । सेमिफाइनल समिकरण पुरा भएसँगै गरिएको ड्र अनुसार पहिलो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडले टोटनह्यामसँग वेम्ले मैदानमा खेल्ने भएको छ । इंग्लिस फुटबल प्रतियोगिताको खेलमा चेल्सीले साउथह्याम्टनसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले गएराति लेस्टर सिटीलाई हराएको थियो भने साउथह्याम्पटनले विगान एथ्लेटिकलाई पराजित गरेको थियो । ड्र ...
Read More »
English
MTV NEPAL MTVNEPAL