विश्वकपको तयारीका लागी मैत्रिपुर्ण खेलहरु हुँदै

रुसमा हुने विश्वकप फुटबलको मिति नजिकिंदै जाँदा उपाधि दावेदार टोलीहरु रणनीति बनाउन लागी परेका छन् ।

तीन महिनामात्रै बाँकी रहँदा अर्जेन्टिनाले आज राति ईटालीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । यही खेलको पूर्वसन्ध्यामा अर्जेन्टाईनी टोलीका प्रशिक्षक योर्गे साम्पाओलीले विश्वकपका लागि राष्ट्रिय टोलीको सम्पूर्ण जिम्मेवारी आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको काँधमा रहने बताए ।

आजै राति जर्मनी र स्पेन, नेदरल्याण्ड्स र इंग्ल्याण्ड, रुस र ब्राजिल, जापान र माली तथा टर्की र रिपब्लिक अफ आयरल्याण्ड्स भिड्नेछन् । यसैगरी फ्रान्सले कोलम्बियासँग खेल्दा पोर्चुगल र ईजिप्ट भिड्नेछन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com