खेलकुद

रियलको जितमा रोनाल्डोको ५० औं ह्याट्रिक

क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन सँगै   स्पेनिस ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा रियल मड्रिडले आफनो खेल जितेको छ । गिरोना विरुद्धको खेलमा रोनाल्डोले रियलका लागि ४ गोल गरे । रियलले ६–३ गोल अन्तरले गिरोनालाई हराँउदै बाँकी गोल भने गोल ग्यारेथ बेल र भाज्क्वेजले गरे । खेलको ११ औं मिनेटमा ...

Read More »

शनिवार नेपाल र नेदरल्याण्ड खेल्दै, यस्तो छ इतिहास

आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । शनिबारको खेल नेपालका लागि प्रतिष्ठाको लागि हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्सलाई पराजित गर्न सके नेपालले सातौं स्थानमा रहेर प्रतियोगिता टुंग्याउनेछ । नेपालले विश्व क्रिकेट लिग लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्ससँग खेलेका दुई ...

Read More »

पपुवा न्यु गिनी नेपालसँग पराजित, नेपालले पायो एकदिवसीय मान्यता

बिहिबार भएको महत्वपूर्ण खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालको ओडिआई स्टाटस पक्का भएको हो । नेपाली टोलीले  सन् २०२२ सम्मका ...

Read More »

आज नेपाल र पपुवा न्यु गिनीबीच खेल हुँदै

जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपाल पुपुवा न्यु गिनीसँग भिड्दै छ । सो खेल नेपाली समय अनुसार दिउसोको १।१५ बजे सुरु हुने छ । सोमबार हङकङ विरुद्धको जितसँगै नेपाल समूह ‘बि’ को चौथो स्थानमा उक्लिन सफल भएको हो । अर्को तर्फ पपुवा न्यु गिनी जितविहिन रहेर समूह ...

Read More »

म्यान्चेस्टर सिटीसँग स्टोक सिटी पराजित

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा म्यान्चेस्टर सिटि विजयि भएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटिले स्टोक सिटीलाई २÷० ले हराउँदै उपाधि जित्ने संभावना बलियो पारेको छ । म्यान्चेस्टर सिटिको जितमा दुवै गोल डेभिड सिल्भाले गरे । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरी बढाएर ...

Read More »

विश्वकप क्रिकेट छनोटमा नेपाल र हङकङ खेल्दै

विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बाँकी राख्न हङकङलाई फराकिलो अन्तरले हराउनुपर्छ । एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउनेछन् । ...

Read More »

आज नेपाल र हङकङको बीचमा खेल हुँदै

विश्वकप क्रिकेट छनोट अन्तर्गत आजसमूहगत चरणको अन्तिम खेल नेपाल र हङकङबीच  हुँदैछ । समूहगत चरणका अघिल्ला तीन खेलमा लगातार हार खेपेको नेपालसँग सुपर सिक्स चरणमा पुगेर अन्तिम चरणको विश्वकप छनोटमा स्थान पक्का गर्न हङकङलाई ठूलो अन्तरले हराउनुको विकल्प छैन। हङकङसँग पराजित भएमा नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लाग्नेछ। समूहगत चरणको ...

Read More »

विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालको लगातार तेस्रो हार

आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत शनिबार भएको प्रतिस्पर्धामा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङमा उत्रेका नेपालले दिएको १९५ रनको चुनौती अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालले योसँगै हारमा ह्याट्रिक गरेको छ । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वे र स्कटल्यान्डसँग ...

Read More »

कर्णाली प्रदेश कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुम भिड्ने

सुर्खेत । वीरेन्द्रनगरको कालुङचोकमा जारी पहिलो कर्णाली कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुमवीच प्रतिस्पर्धा हुने भएको छ ।रुकुमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको सुर्खेतले उपाधिका लागि रुकुमसँगै प्रतिस्पर्धा गर्ने भएको हो । शुक्रबार कालुङचोक मैदानमा भएको सेमिफाइनलमा जाजरकोटलाई पराजित गरेपछि फाइनलमा रुकुमले सुर्खेतको सामना गर्ने भएको हो ।रुकुमले जाजरकोटलाई ...

Read More »

बल्ल चल्यो गेलको ब्याट, युएईविरुद्ध तुफानी शतक

लामो समयदेखि ‘आउट अफ फर्म’मा चलिरहेका विश्वकै सबैभन्दा आक्रामक ब्याट्सम्यान क्रिस गेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् । आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत मंगलबार भएको युएईसँगको खेलमा गेलले ७८ बलमा शतक प्रहार गरे । जसमा ८ छक्का र ७ चौका सामेल थियो । गेलको तुफानी शतकको मद्दतले वेस्ट इण्डिज उच्च ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com