इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी भएका छन् । लिग अन्तर्गत गएराति आफ्नै मैदानमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४÷१ ले हरायो । खेलमा लिभरपुललाई विजयी गराउन एम्रे च्यान, मोहोमद सालाह, रोबर्टो फर्मीनो र सादियो मानेले एक–एक गोल गरे । वेष्ट ह्याम युनाईटेडका लागि मिचेल एन्टोनियोले एक गोल ...
Read More »खेलकुद
स्वारेजले ह्याट्रिक गर्दा बार्सिलोना विजयि
१३ फागुन, काठमाडौं । लुइस स्वारेजको ह्याट्रिक सँगै स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६÷१ गोल अन्तरले हराएको छ । बार्सिलोनाकै जितमा लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थपेपछि बार्सिलोना ६÷१ ले विजयि भएको हो । खेलमा अग्रता भने जिरोनाले लिएको थियो । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल ...
Read More »विश्वकप छनौट खेल्न नेपाली टोली जिम्बावे जाँदै
विश्वकप छनौट खेल्न नेपाली टोली शनिबार जिम्बावे जाँदैछ । जिम्बावेमा एकदिवशीय विश्वकप छनौट खेल्न लागेको नेपाली क्रिकेट टिमले सुपर सिक्समा पुग्ने पहिलो लक्ष्य राखेको छ । टिमका प्रशिक्षक जगत टमाटाले विश्वकप खेल्ने नेपाली टोलीको सपना रहेपनि पहिलो लक्ष्य भनेको सुपर सिक्समा रहने रहेको बताए । नेपालले नामिबिया बाट फर्किएपछि पहिलो ...
Read More »नेपाली क्रिकेटरले पाए ओलीबाट १ लाख नगद र ३ लाखको चेक
सरकारले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । वर्ल्ड कप क्वालिफायर प्रतियोगितामा छनोट भएको नेपाली टोलीका खेलाडीलाई जनही ४/४ लाख सहित सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले दिने भनेको तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनकै दिन ...
Read More »विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले आज नगद सहित सम्मान गर्ने
नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दैछ । विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले आज नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो । सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान ...
Read More »घरेलु मैदानमै आर्सनल पराजित, अस्टरसण्डसँग २–१ को खेल
युरोपा लिग फुटबलमा भएको खेलमा घरेलु मैदानमा आर्सनल अस्टरसण्डसँग पराजित भएको छ । पराजित भए पनि आर्सनलले अन्तिम १६ मा भने स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा आर्सनल स्वीडिस क्लब अस्टरसण्डसँग २–१ ले पराजित भयो । तर समग्रमा ४–२ को जितसँगै इङ्लिस क्लब आर्सनल प्रि–क्वाटर फाइनलमा पुग्न सफल ...
Read More »स्पेनिस ला लिगामा मड्रिडको लगातार दोस्रो जित
स्पेनिस ला लिगामा गएराति भएको खेल जितेसगैँ रियल मड्रिडले लगातार दोस्रो जित हात पारेको छ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विना नै मैदान उत्रेको मड्रिड लेगानेसलाई ३–१ ले हराउँदै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेगानेसको मैदानमा भएको खेलमा रियल मड्रिडले घरेलु टिमको सुरुवाती अग्रता उल्टाएको थियो । ...
Read More »सेभिया र म्यान्चेस्टर युनाईटेडबीचको खेल बराबरी
च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि क्वाटरफानइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ । स्पेनमा गएराति भएको खेलमा सेभियाले म्यान्चेस्टर युनाईटेडलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा दुवै टोलीले बनाएका अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो । गएरातिका खेलसँगै युरोपियन च्याम्पियन्स लिग फुटबलका ...
Read More »क्रिकेट खेलाडि करण केसिलाइ एक लाख सहित सम्मान
प्रदेश नम्बर ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी ...
Read More »अमेरिकी महिला आइस हकी टोली विन्टर ओलम्पिकमको फाइनलमा
दक्षिण कोरियाको प्योङच्याङमा जारी २३ औं विन्टर ओलम्पिकमा अमेरिकी महिला आइस हकी टोली फाइनलमा पुगेको छ । अमेरिकाले उपाधिका लागि आउँदो बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विन्टर ओलम्पिकमा अमेरिका २० वर्षपछि पहिलो उपाधि जित्ने लक्ष्यमा छ । सेमिफाइनलमा अमेरिकाले फिनल्याण्डलाई ५–० ले पराजित गर्दा क्यानडाले पनि ओलम्पिकको झण्डामा खेलिरहेको रुसको ...
Read More »
English
MTV NEPAL MTVNEPAL