खेलकुद

नेपाली क्रिकेट टोलीका सदस्यले पाउने भए 3 लाख

विश्वकप छनोटमा पुगेर शनिवार नेपाल फर्केको नेपाली नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३र३ लाख रुपैयाँ दिने भएको छ । क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३र३ लाख दिने बताएका हुन् । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले ...

Read More »

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि प्रहरीका भूमिराज राईलाई

भुतपुर्व खेलाडि मञ्चले आयोजना गरेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटरको दौड राईले २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले नगद ७० हजार रुपैयाँ प्राप्त गरे । भूमिराज भन्दा २ मिनेट ४ सेकेण्डले ...

Read More »

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

आगामी मार्चमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। जिम्बाम्बेमा हुने विश्वकप छनोटको लागि आइतबार कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षण जगत टमटा र कप्तान पारस खड्काको छनोट ...

Read More »

मड्रिडद्धारा रियाल बोटिस पराजित, बार्सिलोना सँग मड्रिडको अंकदुरी कम

गएराति रियाल बेटिसको मैदानमा भएको स्पेनिस लिग फुटबलमा रियल मड्रिडले रियाल बेटिसलाई ५÷३ ले हराएको छ । रियाल मड्रिडको जितमा मार्को एसेन्सियोले दुई गोल गर्दा सर्जियो रामोस, क्रिस्टियानो रोनाल्डो र करिम बेन्जमाले एक–एक गोल गरे । पराजित टोली रियाल बेटिसका मान्डी र लियोनले एक–एक गोल गर्दा रियाल मड्रिडकै नाचोले एक ...

Read More »

एकै खेलमा १० रातो कार्ड

एउटा फुटबल खेलमा कति वटासम्म रातो कार्ड देखाइन्छ ? १,२,३ अथवा ५ । तर ब्राजीलमा भएको एउटा खेलमा १० वटा रातो कार्डको किर्तिमान बनेको छ । बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताका क्रममा बाहिया र भिटोरिया क्लबबीचको खेलमा १० रातो कार्ड देखाइएको हो । १० वटा रातोकार्ड पछि भने रेफ्रीले खेल ...

Read More »

हेटौडा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लबको शानदार जित

 नेपाल पुलिस क्लबले तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार प्रभावशाली जित दर्ता गराएको छ । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा पुलिस क्लबले आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुमन ...

Read More »

इंग्ल्याण्ड सँग न्यूजिल्याण्ड २ रनले पराजित

त्रिदेशीय क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । उसका लागि मार्टिन गुप्टिलले ६२ र कोलिन मुन्रोले ५७ रन बनाउँदा मार्क च्यापम्यानले ३७ रनमा अविजित रहे । लामो समय हङकङबाट खेलेका च्यापम्यानले हालै ...

Read More »

स्वारेज र अल्बाको गोलमा बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले लिगमा १० अंकको अग्रता कायम गरेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा इबरलाई २–० ले हराउँदै बार्सिलोनाले आफ्नो अग्रता १० मा पुराएको हो । इबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज र जोर्डी अल्बाले समान ...

Read More »

म्यान्चेस्टर युनाइटेड ‘एफए कप’को क्वार्टरफाइनलमा

फागुन ६ – हर्डसफिल्ड टाउनलाइ २–० गोलले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड इङ्गिलस फुटवल प्रतियोगिता ‘एफए कप’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रि–क्वार्टरफाइनल खेलमा जित दिलाउन दुवै गोल रोमेलु लुकाकुले गरेका थिए । खेल सुरु भएको तेस्रो मिनेटमा हुवान माटाको सहयोगमा गोल गरेपछि युनाइटेडले घरेलु टोलीविरुद्ध एक शून्यको दूरी ...

Read More »

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कर्दै

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदैछ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली शनिबार बेलुकी ७ बजेर ५५ मा त्रिभुवन विमानस्थल ओर्लने छ । विश्व क्रिकेट लिगमा खेलेका मध्ये लिग चरणमा एक खेलमा मात्र हारेको नेपाल फाइनल खेलमा युएइसँग ८ रनले पराजित हुँदै उपविजेता ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com