नेपाल र संयुक्त अरब ईमिरेट्स युएई आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटमा आज आमनेसामने हुदैँछ । प्रतियोगिता दिउँसो सवा १ बजे नामिबियाको विन्डहकमा सुरु हुनेछ । सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ । प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो ...
Read More »खेलकुद
तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माणको लागि अध्ययन सुरु
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दाङको तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । स्पोर्ट्स सिटी निर्माणबारे अध्ययन तथा छलफल गर्न राखेपको एक टोली दाङको तुलसीपुर पुगेका छन् । स्पोर्ट्स सिटीबारे बुझ्न दाङ पुगेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टले सोमबार सरोकारवाला र विभिन्न संस्थाका प्रतिनिधिसंग अन्तरक्रिया ...
Read More »वाट्फोर्डसँग चेल्सिको अप्रत्यासित हार
माघ २३ । गएराति भएको खेलमा इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले अप्रत्यासित हार बेहोरेको छ । खेलमा चेल्सीलाई वाट्फोर्डले ४÷१ ले हराएको हो । ट्रोए डिनी, यानमत, जेरार्ड डेलोफु र रोबर्टो परेराले गरेको गोलले घरेलु टोली वाट्फोर्डलाई विजयी भएको हो । वाट्फोर्डले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गरेको थियो ...
Read More »इस्पानोयल सँग बार्सिलोना बराबरीमा
माघ २२ – स्पेनिस ला लिगाको तुलनात्मक रुपमा कमजोर मानिएको टिम इस्पानोयलले लिग लिडर बार्सिलोना लाई बराबरीमा रोकेको छ । घरेलु मैदानमा भएको खेलमा इस्पानोयलले बार्सिलोनाको एक गोलको अग्रतालाई बराबरी गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६६ औं मिनेटमा इस्पानोयलका गेरार्ड मोरेनोले गोल गर्दै टिमलाई अग्रता दिलाए ...
Read More »बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लव र भारतको दुर्गापुर स्टील कोलकाता खेल्दै
धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटवलमा आइतबार आयोजक धरान फुटबल क्लव र भारतको दुर्गापुर स्टील कोलकाता खेल्दैछन् । खेल दिउँसो २ बजेपछि धरान रंगशालामा सुरु हुनेछ । आइतबारको विजेता प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । उद्घघाटन खेलमा शनिबार मनाङ मस्र्याङदी क्लवलाई हराउँदै संकटा क्लव सेमिफाइनल पुगेको छ । ८ टिम सहभागी ...
Read More »इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । गएरातिकै खेलमा म्यान्चेस्टर सिटी भने बर्नले सँग बराबरीमा रोकिएको छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई बर्नलेले १–१ गोलको बराबरीमा रोकेको हो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले भने गएराती हडर्सफिल्ड टाउनलाई ...
Read More »यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई
यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारतले चौथो पटक उपाधि जितेको हो । अष्टे«लियाले दिएको २१७ रनको लक्ष्य भारतले मनजोत कालराको शतकको मदतमा मात्र ३८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । यसअघि न्यूजिल्याण्डको बे ओभरमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाको सुरुआत राम्रो हुन सकेन ...
Read More »पहिलो एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर पोखरामा हुने
पहिलो एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर पोखरामा हुने भएको छ । त्यसै अन्तर्गत भोलिदेखि १८ औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगितासमेत हुँदैछ । प्रतियोगितामा २२ देशका १ सय ५० जना पाइलट सहभागी हुने प्रतियोगिता संयोजक ईन्द्रप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितामा १० जना महिलासहित १ सय ९ जनाले नाम दर्ता गराएका ...
Read More »२० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु
२० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदै छ । सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घघाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् । प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोली सहभागी हुँदै छन् । यसपाली पुरस्कार बढाएर विजेताको ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ र्पुयाइएको ...
Read More »थ्रीस्टारको प्रतिद्वन्द्वी पुलिस
पाँच पटकको विजेता नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करणको फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लब बिहीबार भएको सेमिफाइनल खेलमा धरान फुटबल क्लबलाई १—० गोलले हराउँदै फाइनलमा पुगेको हो । पुलिस क्लब क्याराभान गोल्डकपसहित आहा रारा गोल्डकपमा पाँच पटकको च्याम्पियन हो । पुलिस क्लबका सुमन लामाले ...
Read More »
English
MTV NEPAL MTVNEPAL