काठमाडौं, माघ १५ । क्रिकेट विवादको समाधानका लागि मनिटरिङ कमिटी गठन गर्न आईसीसीले प्रस्ताव गरेको छ । आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, डेभलपमेन्ट अफिसर विलियम ग्लेनराईट र अमर शेख सहितको सरोकारवाला पक्षहरुसँग छलफल गर्न काठमाडौं आएको आईसीसीको टोलीले गरेको प्रस्ताव अनुसार ५ सदस्यीय मनिटरिङ कमिटीमा आईसीसीका तर्फबाट तीन जना सदस्य ...
Read More »खेलकुद
ला लिगा फुटवलमा बार्सिलोना विजयी
माघ १५ –स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयि भएको छ । खेलमा बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो । फिलिप कोटिन्होले बार्सिलोनाबाट डेब्यु गरेको खेलमा टीमलाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरे । योसँगै मेस्सीले ला लिगाको यो सिजनमा गोल संख्या २० पुर्याएका छन् । ...
Read More »म्यान्चेस्टर सिटी र चेल्सी एफए कपको पाँचौ चरणमा
गएराति भएको चौथो चरणको खेलमा कार्डीयफ सिटीलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम १६ मा प्रवेश गरेको छ । खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र राहिम स्टर्लिङले एक–एक गोल गरे । गएराति नै भएको अर्को खेलमा न्यूकासल युनाईटेडलाई ३–० ले हराउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश ...
Read More »सन्दिप लामिछाने छानिए आईपीएलको दिल्ली डेयरडेभिल्समा
नेपाली युबा क्रिकेटर सन्दिप लामिछने आईपीएल खेल्ने भएका छन् । नेपाली क्रिकेटको ईतिहासमा पहिलो पटक नेपाली खेलाडी अाइपिएलमा छनौट भएका हुन । आइतबार भएको अक्सनमा सन्दिपलाईदिल्ली डेयरडेभिल्सले किनेको हो । उनलाई दिल्लीले २० लाख भारुमा किनेको हो । उनको न्यूनतम मूल्य नै २० लाख तोकिएको हो । अन्डर नाइन्टिनका मुख्य खेलाडी ...
Read More »रोनाल्डोको दुई पेनाल्टी गोलले रियल मड्रिडको जित
पेनाल्टी गोलको मद्दतमा रियल मड्रिडले ला लिगा फुटबलमा भ्यालेन्सियामाथि जित हात पारेको छ । शनिबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदत रियल मड्रिडले भ्यालेन्सियामाथि ४–१ को जित निकालेको हो । यससँगै रियलले तेस्रो स्थानमा रहेको भ्यालेन्सियासँगको अंक दूरी २ मा झारेको छ भने बार्सिलोनाभन्दा १६ अंक पछाडि छ ...
Read More »लिभरपुललाई हराउँदै वेष्ट ब्रोम पाँचौं चरणमा
लिभरपुललाई हराउँदै वेष्ट ब्रोम एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ । गएराति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली वेष्ट ब्रोम ३–२ ले विजयी भयो । खेलमा वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले २ गोल गरे भने लिभरपूलका जोएल माटिपले एक आत्मघाति गोल गरे । लिभरपुलका लागि रोबर्टो फर्मिनो ...
Read More »आईपीएलमा १२ करोड ५० लाखमा बिके बेन स्टोक्स
इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स १२ करोड ५० लाख भारतीय रुपैयाँमा आईपीएल टीम राजस्थान रोयल्समा आबद्ध भएका छन् । शनिबार भएको आईपीएल अक्सनको पहिलो सेसनमा सबैभन्दा बढी मूल्य स्टोक्सले पाएका हुन् । यसका अलावा अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले ९ करोड ४० लाख, भारतीय स्पिनर रविचन्द्रन अश्विनलाई किंग्स ...
Read More »बंगलादेशलाई हराउँदै भारत यू १९ विश्वकप क्रिकेटको सेमिफाइनलमा
भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९.२ ...
Read More »नेपाली क्रिक्रेट टोलीको प्रशिक्षण, ४ बैकल्पिकसहित १८ खेलाडीको घोषणा
काठमाडौं, माघ १२ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूूका लागि नेपाली क्रिक्रेट टीमले बिहीबार अन्तिम दिनको प्रशिक्षण पूरा गरेको छ । शनिबार अभ्यास खेलका लागि युएइ प्रस्थान गर्ने तयारीमा रहेको नेपाली क्रिक्रेट टीमले किर्तिपुर मैदानमा अन्तिम प्रशिक्षण गरेको थियो । माघ २५ गतेदेखि नामिवियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तर्रा्ष्ट्रिय ...
Read More »बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको सेमीफाईनलमा
माघ १२ । इस्पानियोललाई हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको सेमीफाईनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा २–० ले विजयी भएको बार्साले पहिलो लेगमा भोगेको १–० को पराजय उल्टायो । समग्रमा २–१ को जित निकाल्दै बार्सिलोना सेमीफाईनलमा पुगेको हो । लिभरपुलबाट यसै महिना बार्सिलोना आएका ब्राजिलियन ...
Read More »
English
MTV NEPAL MTVNEPAL