ला लिगा फुटवलमा बार्सिलोना विजयी

माघ १५ –स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयि भएको छ । खेलमा बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो ।

फिलिप कोटिन्होले बार्सिलोनाबाट डेब्यु गरेको खेलमा टीमलाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरे ।

योसँगै मेस्सीले ला लिगाको यो सिजनमा गोल संख्या २० पुर्याएका छन् ।

खेलपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी ११ भएको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com