अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा पुगेको छ । भारतीय क्लब गरिफा स्पोर्टिङलाई ३-० ले हराउँदै मनाङले फाइनलमा आफ्नो स्थान सुरक्षित पारेको छ । पहिलो हाफ गोलरहित भए पनि मनाङले दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको ४४ ...
Read More »खेलकुद
चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा प्रवेश
प्रतिद्वन्द्वी चेल्सीलाई हराउँदै आर्सनल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति आर्सनलको मैदानमा भएको सेमिफाईनल दोस्रो लेगको खेलमा घरेलु टोली २–१ ले विजयी भयो । पहिलो लेगमा गोलरहित बराबरी खेलेका दुई टोलीबीच गएराती भएको भिडन्तमा चेल्सीले अग्रता लियो । सातौं मिनेटमै एडिन हाजार्डले गोल गर्दै पाहुना टोलीलाई अग्रता ...
Read More »कोपा डेल रेबाट रियल म्याड्रिड बाहिरियो
माघ ११ – लेगानेससँग अवे गोलमा पराजित भएपछि स्पेनिस जायन्ट रियल म्याड्रिड कोपा डेल रेको क्वार्टर फाइनलबाट बाहिरिएको छ । घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको दोस्रो लेगमा लेगानेसले रियल म्याड्रिडलाई २–१ गोलले हराएको हो । यसअघि लेगानेसको मैदानमा भएको पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । समग्रमा खेल ...
Read More »म्यान्चेस्टर सिटी इङ्गलिस लिग कपको फाइनलमा प्रवेश
काठमाडौं, माघ १० । ब्रिस्टोल सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । ई.एफ.एल कप वा काराबाओ कप पनि भनिने प्रतियोगिताको सेमीफाईनल दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटी ३÷२ ले विजयी भयो । खेलमा सिटीलाई विजयी गराउन लेरोए साने, केभिन डे ब्रायन र सर्जीयो अगुएरोले एक ...
Read More »प्रिमियर लिगमा लिभरपुल स्वान्सी सिटीसँग पराजित
काठमाडौं, माघ ९ – इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिभरपुल स्वान्सी सिटीसित पराजित भएको छ । अंक तालिकाको पुछारमा रहेको स्वान्सीका लागि ४० औं मिनेटमा अल्फी मवसनले गरेको गोल नै निर्णायक भयो । यो हारले चौथो स्थानको लिभरपुलले चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो । लिभरपुलको २४ ...
Read More »मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरामा शुरु हुँदै उद्घाटन खेलमा, आयोजक सहारा र सुदूरपश्चिम भिड्दै
९ माघ । सहारा क्लव पोखराको आयोजनामा हुन लागेको मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरामा शुरु हुँदैछ । १६ औं संस्करणको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक सहारा क्लवका ...
Read More »विशाल र रुविना वर्षकै उत्कृष्ट खेलाडी घोषित
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मनाङ मर्स्याङ्दी क्लबका खेलाडी विशाल राई र महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री वर्ष २०७३ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाद्वारा आइतबार साँझ विर्तामोडमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रशिक्षकको उपाधि नेपाल पुलिस क्लबका क्रिकेट प्रशिक्षक मनोज कटुवालले हात ...
Read More »बार्सिलोना र रियल मड्रिडलाई फराकिलो जित
माघ ८ । स्पेनिस लिग फुटबलमा लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गएराति भएको खेलमा रियल बेटिसलाई ५–० ले हराएको छ । बेटिसलाई उसैको मैदानमा पराजित गर्न बार्साका लियोनल मेस्सी र लुईस स्वारेजले दुई–दुई गोल गर्दा ईभाँ राकिटिचले एक गोल थपे । गएराति नै भएको खेलमा रियल मड्रिडले डेपोर्टिभो लाकोरुनालाई ...
Read More »नदाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा
काठमाडौं, माघ ७ । रफाइल नादाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको चौथो चरणको खेलमा आइतबार अर्जेन्टिनाका डिएगो स्वार्जमनलाई हराउँदै नदाल अन्तिम चारमा पुगेका हुन् । स्वार्जमनविरुद्धको खेल नदालले ६–३, ६–७, ६–३ र ६–३ को सोझो सेटमा जिते । नदालले अब क्वार्टरफाइनलमा क्रोएसियाका मारिन ...
Read More »आर्सनलको शानदार जित
माघ ७ – इंग्लिस प्रिमियलर लिगमा लगातार तीन खेल खेलेको आर्सनलले जित बिहीन यात्रा टुंग्याएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनलले क्रिष्टल प्यालेसलाई ४–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले चारै गोल पहिलो हाफमा गरेको हो । छैटौँ मिनेटमा नाचो मोनरियलले ...
Read More »
English
MTV NEPAL MTVNEPAL