खेलकुद

खप्तड गोल्डकप फुटवलको फाइनल आज

धनगढी, माघ १ – सर्वाधिक राशीको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत उपाधिका लागी आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लव खेल्दैछन् । खेल दिउँसो २ बजेपछी धनगढीमा शुरु हुनेछ । सेमिफाइनलमा आर्मीले मनाङलाई र एपिएफले आयोजक सुदुरपश्चिमलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् । प्रतियोगितामा नेपालका र भुटानको एक–एक गरी ...

Read More »

मेसीले तोडे मुलरको कीर्तिमान

बिश्व चर्चित फुटबलर लियोनन मेसिको नाममा एक पछी अर्को किर्तिमानी थपिंदै छ । हिजो भएको खेलमा गोल गर्दै उनले अर्को किर्तिमानी रेकर्ड राखेका छन । बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसीले गोल गर्ने क्रम जारी रहदा अर्को कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन्। स्पानिस ला लिगामा गएराती रियल सोसिडाडलाई ४-२ ...

Read More »

१० खेलाडीमा सीमित लेस्टर सँग चेल्सीको बराबरी

पुस ३० – १० खेलाडीमा सीमित रहेको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीलाई बराबरीमा रोकेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको हो । सबै प्रतियोगितामा गरेर लगातार तीन खेलमा गोल रहित बराबरीमा रोकिएको भने चेल्सी पहिलो पटक हो । पहिलो ...

Read More »

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते

।  १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३० हजार ...

Read More »

किर्तिमानी तोड्दै सेनाका दिनेश श्रेष्ठ

काठमाडौं, पुस २८ – नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा १९ वर्षअघिको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका छन्। राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौलमा स्नाच तर्फको १९ वर्ष अघिको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान लेखाएका छन् । उनले आज स्नाचमा ...

Read More »

चेल्सीका प्रशिक्षक कोन्टेले क्लब छाड्ने

ईंग्लिश प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाड्ने भएका छन्  । कोन्टेले यो सिजनको अन्यमा क्लब छाड्ने भएको बेलायती मिडिया डेलीमेलले जनाएको छ । गत बर्ष चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका कोन्टेको क्लबसँगको सम्झौता अर्को बर्षसम्म रहेको छ । तर, कोन्टेले सम्झौता सकिनु अघि नै क्लब छाड्ने निर्णय ...

Read More »

सान्चेजले आर्सनल छाड्न सक्ने

इंग्लिश प्रिमियर लिग क्लब आर्सनलका फरवार्ड एलेक्सिस सान्चेजले क्लब छाड्ने मनसाय बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । आफ्नो लागि उपयुक्त प्रस्ताव र क्लबमा स्थान पक्का भए सान्चेजले यसै जनवरीमा आर्सनल छाड्ने मनसाय बनाएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सान्चेजको अबको गन्तब भनेको म्यानचेस्टर सिटी रहेको छ । सान्चेज ...

Read More »

नेपाली क्रिकेटको भविष्य जोडिएको डिभिजन टू र लक्ष्य शीर्ष दुई

काठमाडौं: मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको पोजेटिभिटी मान्ने हो भने नेपाली आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) डिभिजन टू’को शीर्ष दुई स्थानमा रहन्छ। नेपाल टप टू’मा रहेर वान डे वर्ल्ड कपको क्वालिफायरमा छनोट हुनुपर्छ र हुन्छ भन्ने उनीहरुको तर्क पनि हो। आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप डिभिजन टू अर्को ...

Read More »

सेल्टा भिगोलाई हराउँदै बार्सिलोना क्वाटरफाईनलमा प्रवेश

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २८ । सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेपछि सेल्टा भिगोविरुद्धको दोस्रो लेगको खेल बार्सिलोनाले ५–० ले जित्यो । बार्साका लागि योर्डी अल्बा, लुईस ...

Read More »

गोलरहित बराबरीमा चेल्सी र आर्सनल

पुस २७ – लिक (काराबाओ) कप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा दुई चीर प्रतिद्वन्द्वीहरु चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । यो खेलमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि प्रयोग गरिएको थियो । चेल्सीले दुईपटक गरेको पेनाल्टी अपिलका बारेमा रेफ्री मार्टिन एटकिन्सनले भिएआरको सहयोग लिएर पेनाल्टी अपिल ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com