गोलरहित बराबरीमा चेल्सी र आर्सनल

पुस २७ – लिक (काराबाओ) कप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा दुई चीर प्रतिद्वन्द्वीहरु चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् ।
यो खेलमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि प्रयोग गरिएको थियो । चेल्सीले दुईपटक गरेको पेनाल्टी अपिलका बारेमा रेफ्री मार्टिन एटकिन्सनले भिएआरको सहयोग लिएर पेनाल्टी अपिल अस्वीकार गरेका थिए ।
दुवै तर्फबाट गोल गर्ने राम्रा प्रयास भए पनि गोल भने हुन सकेन । दोस्रो लेग जनवरी २४ मा आर्सनलको मैदानमा हुनेछ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com