अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चबाट साधारण तारेखमा रिहा भएका त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले अनसनलाई जारी राख्ने भएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म संघर्ष जारी रहने उनले बताएका छन् । केसीले बुधबार सर्वोच्च परिसरबाट बाहिरिने क्रममा अनसन जारी राख्ने या स्थगित गर्ने भन्नेबारेमा बिहीवार थप निर्णय हुने बताएका थिए । पराजुलीको राजीनामालाई नै मुख्य माग बनाउँदै केसीले अनसन जारी राख्ने निर्णय गरेका उनका सहयोगीहरुले जनाएका छन् ।
;f]daf/ kqmfp k/]sf lqlj lzIf0f c:ktfn dxf/fhu~hsf jl/i7 lrlsT;s k|f8f uf]ljGb s];L ;fwf/0f tfl/vdf l/xfOkl5 ;jf]{Rr cbfnt kl/;/af6 PDa'n]G;df a;L lzIf0f c:ktfn hfb} . tl:a/ M /Tg >]i7, /f;; .

English
MTV NEPAL MTVNEPAL


