बुधबार, २६ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २६ । इङ्गलिस लिग कप फुटबल सेमिफाइनलको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटी २–१ को माथि संघर्षपूर्ण जित निकालेको हो । सिटीलाई ...
Read More »खेलकुद
दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र बंगलादेश खेल्ने
बुधबार, २६ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २६ । पाकिस्तान र युएईको संयुक्त आयोजना रहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्दैछ । आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा हुनेछन्। प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले ...
Read More »भिएआर प्रविधिको पहिलो खेलमा ब्राइटन विजयी
मंगलबार, २५ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २५ । क्रिष्टल प्यालेसलाई हराउँदै ब्राईटन एण्ड होभ आल्बियोन एफए कप फुटबलको चौथो चरणमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा ब्राईटनका ग्लेन मरेले आफ्नै पुरानो क्लब प्यालेसविरुद्ध निर्णायक गोल गरेका थिए । यसअघि ब्राईटनका डेल स्टेफेन्स र प्यालेसका बकारी ...
Read More »राष्ट्रिय महिला फुटबल सुपर लिग ; आर्मी भर्सेस पुलिस
२३ पुस, काठमाडौं । १६औं राष्ट्रिय महिला फुटबल अन्तर्गत सुपरलिगका खेलहरु आजबाट सुरु भएका छन् । जारी खेलमा दुई बिभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिसबीच प्रतिस्पर्धा भइरहेको छ । राखेप च्याम्पियनसिप अन्तर्गत आयोजना गरिएको महिला फुटबलमा सहभागी आठमध्ये दुई समूहका शीर्ष दुई दुई टोलीले सुपरलिगमा स्थान बनाएका थिए । ...
Read More »लिभरपुलका मिडफिल्डर फिलिप कोटिन्हो अब बार्सिलोना बाट खेल्दै
पुस,२३ – लिभरपुलका मिडफिल्डर फिलिप कोटिन्हो अब बार्सिलोनाका खेलाडी भएका छन् । बार्सिलोनाले अहिलेसम्मकै धेरै रकममा कोटिन्होलाई अनुबन्ध गर्ने भएको हो । बार्सिलोनाले १४ करोड २० लाख पाउण्डमा कोटिन्हो लाई क्लबमा अनुबन्ध गरेको हो । उनले साढे ५ बर्षका लागि हस्ताक्षर गर्ने तय भएको छ । ब्राजिलका २५ बर्षिय कोउटिन्हो ...
Read More »वेष्टह्याम युनाईटेड सँग टोटनह्याम हट््सपरको बराबरी
शुक्रबार, २१ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २१ । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट््सपर र वेष्ट ह्याम युनाईटेड बराबरीमा रोकिएका छन्् । घरेलु मैदानमा गएराति भएको खेलमा टोटनह्यामले वेष्ट ह्याम सँग १–१ को बराबरी खेलेको हो । खेलको ७० औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाए । ...
Read More »म्यान्चेस्टर सिटी शीर्ष स्थानमा ; २२ खेलबाट ६२ अंक
बुधबार, १९ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस १९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले वाट््फोर्डलाई ३–१ ले हराएको छ । खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक–एक गोल गर्दा वाट््फोर्डका क्रिश्चिय काबासेलीले एक आत्माघाति गोल ...
Read More »एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा
काठमाडौं, पुस १८ । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा उक्लिएको छ । म्यान्चेस्टर युनाईटेडलाई २–० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले समान एक एक गोल गरेपछि गएराति भएको खेलमा एभर्टन पछि परेको हो । शीर्ष स्थानको म्यान्चेस्टर सिटीको भने ५९ अंक रहेको छ ...
Read More »बराबरी खेलेसँगै कीर्तिमानी म्यानचेष्टर सिटीको जितको शृङ्खला रोकियो
काठमाडौं, पुस १७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको कीर्तिमानी जितको शृङ्खलामा पूर्ण्विराम लागेको छ । गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार जितको शृङ्खला रोकिएको हो । खेलको ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले विफल ...
Read More »स्टोक सिटीलाई हराउँदै चेल्सी दोस्रो स्थानमा
काठमाडौं, पुस १६ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा स्टोक सिटीलाई ५–० ले हराउँदै चेल्सी दोस्रो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रोड्रिगर, पेड्रो, विलियन, ड्यानी र जापाकोष्टाले गोल गरे । लिगको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडलाई गएराती साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको ...
Read More »
English
MTV NEPAL MTVNEPAL