खेलकुद

कसले मार्ला बाजी ; विराटनगर वारियर्स भर्सेस भैरहवा ग्लाडिएटर्स

काठमाडौं, पुस १५ – एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि आज विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा शनिबार बिहान ११ बजेपछि सुरु हुनेछ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का कप्तान रहेको विराटनगर प्रतियोगितामा अहिलेसम्म अपराजित छ भने राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी शरद भेषावकर कप्तान रहेको भैरहवाले ...

Read More »

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको जित, आफ्नै कीर्तिमान तोडियो

लन्डन, पुस १३ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई झनै फराकिलो ...

Read More »

इपीएल क्रिकेटका प्ले अफ् खेलहरु आजबाट सुरु

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग इपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटका प्ले अफ् खेल आजबाट सुरु हुँदैछन् । लिग चरणका खेलपछि अंक तालिकामा शीर्ष चारमा रहन सफल टोलीबीच प्ले अफ् भिडन्त हुन लागेको हो । लिग चरणका सबै ५ खेलमा विजयी विराटनगर वारियर्सले दोस्रो स्थानको भैरहवा ग्लाडीएटर्ससँग फाइनल प्रवेशका लागि आज पहिलो ...

Read More »

इपीएल क्रिकेट अन्तर्गत आज कुन कुन समुहबीच खेल हुँदैछ? हेर्नुहोस्

इपीएल क्रिकेट अन्तर्गत आज पहिलो खेलमा चितवन र भैरहवाबीचको खेल हँुदैछ । त्यसैगरी दोस्रो चरणमा ललितपुर र पोखराको प्रतिष्पर्धा हुनेछ ।  आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ । उता, पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले ईपिएल क्रिकेटको क्वालीफायरमा ...

Read More »

समुह चरणबाटै बाहिरियो काठमाडौँ, विराटनगरको शतप्रतिशत जित

काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट पि्रमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबारको पहिलो खेलमा खेलमा बिराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित निकाल्यो । विराटनगरले समूह चरणमा सबै खेल जितेको छ भने एक खेल मात्र जितेको काठमाडौं बाहिरियो । १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको ...

Read More »

प्रिमियर लिगमा सिटीको लगातार १७ औं जित

Leider ist der Eintrag nur auf English verfügbar.

Read More »

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा आज पनि दुईवटा खेल हुँदै

Leider ist der Eintrag nur auf English verfügbar.

Read More »

पोखरालाई हराउँदै विराटनगर शीर्षस्थानमा

इपिएल क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा पोखरालाई ३ विकेटले हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै पोखराले दिएको १२४ रनको लक्ष्य विराटनगरले ३ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गरेको छ। विराटनगरका लागि हङकङका खेलाडी अंशुमान रथले सर्वाधिक ६० रनको योगदान दिए। ६१ बल खेलेका उनले ...

Read More »

यू–१५ को खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुने

 बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । आइतबार भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा  नेपाली समयअनुसार अपरान्ह सवा २ बजे सुरु हुनेछ । ...

Read More »

यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

३ पुुस । यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । अाइतबार बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा भएकाे खेलमा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् । मोगिनीले खेलको १३आैं मिनेटमा, चक्माले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com