खेलकुद

नेपाल र युएई बीचको क्रिकेट खेल जारी, टस जितेर नेपालले फिल्डिङ गर्दै

नेपालले शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपाल बुधबार पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो । पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको ...

Read More »

च्याम्पियन्स लिगमा १६ टोलीको टुंगो लाग्यो, लिभरपुलले गर्‍यो गोलको बर्षा

२१ मंसिर । युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणबाट माथि उक्लिने सबै १६ टोलीको टुंगो लागेको छ । गए रातिका खेलपछि नकआउट समीकरण पुरा भएको हो । गएराति भएका समूह चरणका अन्तिम खेलहरुमा इङ्ल्यान्डका लिभरपुल र टोटनह्याम हट्सपर विजयी हुँदा म्यान्चेस्टर सिटी भने पराजित भएको छ । लिभरपुलले रुसको स्पार्टा ...

Read More »

नेपाल र युएईबीचको खेल जारी, नेपालले व्याटिङ् गर्दै

२० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा आज नेपाल र युएईबीचको खेल चलिरहेको छ । दुवईको शेख जायद रंगशालामा टस हारेर व्याटिङ नेपाल व्याटिङ गरिरहेको छ । आजको खेलमा दिपेन्द्र सिंह ऐरी, सागर पुन र करण केसीलाई आराम दिइएको छ  ।  नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा ...

Read More »

नेपाल र युएईको खेल भोली बुधबार हुने

१९ मंसिर । आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत भोली बुधबार नेपाल युएईसँग भिड्दैछ ।  यी दुई टोलीबीचको भिडन्त च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका कारण प्रतिष्ठाका लागिमात्र हुनेछ । पारस खड्का, ज्ञानेन्द्र मल्ललगायतका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई ...

Read More »

विन्टर ओलम्पिकमा रुसको प्रतिबन्ध सम्बन्धि निर्णय आज हुँदै

मंसिर १९ । आगामी वर्ष हुने विन्टर ओलम्पिकमा रुसलाई सामेल गराउने वा नगराउने भन्ने विषयमा आइओसीले आज अन्तिम निर्णय गर्ने भएको छ । आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा हुने विशेष बैठकमा आइओसीले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने नलगाउने बारे निर्णय सुनाइने छ । आइओसीका अध्यक्ष थोसम बाचले यसको घोषणा गर्ने छन् ...

Read More »

म्यान्चेस्टर सिटीको लगातार १३ औं जित

१८ मंसिर । वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हराउँदै म्यान्चेस्टर सिटीले इङ्गलिश प्रिमियर लिग फुटबलमा लगातार १३ औं जित दर्ता गराएको छ । गएराति आफ्नै मैदानमा खेलेको म्यान सिटीविरुद्ध वेष्ट ह्यामका एन्जेलो ओग्बोनाले पहिलो गोल गरे । तर, दोस्रो हाफमा सिटीका निकोलास ओटामेण्डी र डेभिड सिल्भाले एक–एक गोल गर्दै टोलीको ...

Read More »

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म हुने

पोखरा, मंसिर १७ – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने भएकोछ । सहारा क्लबद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक/एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी ...

Read More »

नेपालको केन्यासँग ६ विकेटले शानदार जित

काठमाडौं, १७ मंसिर । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि खेलेको अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२ ओभरमा ९ विकेटको क्षतिमा १ सय १० ...

Read More »

अस्ट्रेलियाले हात पार्यो रग्बी विश्वकपको उपाधि

१७ मंसिर । अस्ट्रेलियाले यस वर्षको रग्बी लिग विश्वकपको उपाधि हात पारेको छ । अस्ट्रेलियाको यो उपाधि अन्तर्राष्ट्रिय रग्बीमा एघारौं प्रमुख उपाधि हो । ब्रिसबेनमा गएराति भएको फाईनल खेलमा इंग्ल्याण्डलाई ६–० को अन्तरमा हराउँदै घरेलु टोली अस्ट्रेलियाले उपाधि जितेको हो । उता, इंग्ल्याण्ड भने पछिल्लो २२ वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय ...

Read More »

आर्सनल म्यान्चेस्टर युनाइटेडसँग ३ – १ गोलअन्तरले पराजित

१७ मंसिर । प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा आर्सनल म्यान्चेस्टर युनाइटेडसँग ३ –  १ गोलअन्तरले पराजित भएको छ । लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले शुरुवातमा गोल गर्दै युनाइटेडलाई १० मिनेटभित्र २–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com