१९ मंसिर । आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत भोली बुधबार नेपाल युएईसँग भिड्दैछ । यी दुई टोलीबीचको भिडन्त च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका कारण प्रतिष्ठाका लागिमात्र हुनेछ । पारस खड्का, ज्ञानेन्द्र मल्ललगायतका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई सहजै पराजित गरेको थियो ।

English
MTV NEPAL MTVNEPAL


