२ पुस । संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ...
Read More »खेलकुद
नेपालले मलेसियालाई ७२ रनले पराजित गर्यो, उपाधिका लागी सिंगापुरसँग खेल्ने
१ पौष । नेपाल एसीसी अन्डर सिक्सटिन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ७२ रनले हराउदै फाईनल यात्रा तय गरेको हो । झण्डै दुई घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३४ ओभरमा ...
Read More »यु १६ क्रिकेट अन्तर्गत आज नेपाल र मलेसियाको खेल हुँदै
१ पौष । थाइल्याण्डमा जारी एसिसी यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको आजको खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह ए को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । यस्तै समूह बी को उपविजेताको रुपमा मलेसिया सेमिफाइनलमा पुगेको थियो |
Read More »नेपालले म्यानमारलाई दियो ३५१ रनको चुनौति
२८ मंसिर । थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई जितका लागि ३५१ रनको लक्ष्य दिएको छ । नेपालले दिएको ३५१ रनको लक्ष्यसहित म्यानमारले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा कप्तान रित गौतमले शतकीय पारी खेलेपछि नेपालले म्यानमारलाई फराकिलो चुनौती दिएको ...
Read More »चेल्सी, बर्नले र क्रिष्टल प्यालेस विजयी
२७ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी, बर्न्ले र क्रिष्टल प्यालेस विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ३(१ ले हरायो । हडर्सफिल्ड टाउनको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन बाकायोको, पेड्रो र विलियनले एक–एक गोल गरे । घरेलु टोली हडर्सफिल्डका लरेन डेपोर्तेले एक गोल फर्काए ...
Read More »आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो
२६ मंसिर । १६ वर्षमुनिको इस्टर्न रिजनल प्रतियोगितामा नेपालले हङकङलाई हराएको छ । टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको हङकङले ३५ ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाई ८२ रन बनाएको थियो। नेपालले निर्धारित लक्ष्य २४.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। नेपालका लागि तीर्थराज दासले सर्वाधिक २७ ...
Read More »युरोपियन च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक
२६ मंसिर । युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार निकालिएको खेल तालिकाअनुसार शिर्ष क्लवहरु रियाल मड्रिड र पेरिस सेन्ट जर्मेन तथा बार्सिलोना र चेल्सी आमने सामने हुँदैछन् । त्यस्तै ईटालीको युभेन्टसले इङ्गल्याण्डको टोटनह्याम हट्सपरसँग खेल्दा अर्को इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनको सेभियालाई ...
Read More »एसीसी यु–१६ क्रिकेटमा नेपालको विजयी सुरुआत
२५ मंसिर । थाइल्यान्डमा सोमबारदेखि सुरु भएको एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । एसियाको पूर्वी क्षेत्रका राष्ट्रहरुको प्रतिस्पर्धामा नेपालले घरेलु टोली थाइल्यान्डलाई १३३ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो । ८ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ४६ ...
Read More »मेसी र नेइमारलाई पछि पार्दै रोनाल्डोले जिते पाँचौ पटक बेलोन डिओर
२३ मंसिर । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बेलोन डिओर उपाधि जितेका छन्। बिहीबार राति प्रतिष्पर्धी ब्राजिलका नेइमार र अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पार्दै रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले उपाधि हात पारेका हुन्। पेरिसमा भएको समारोहमा उपाधि रोनाल्डो आमा र छोरासहित स्टेजमा पुगेका थिए। यसअघि रोनाल्डोले सन् २००८, २०१३, २०१४ ...
Read More »यूएईविरुद्धको दोस्रो म्याचमा पनि नेपाल पराजित , नेपालको ब्याटिङमा खराब प्रदर्शन
२२ मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत यूएईविरुद्धको दोस्रो म्याचमा पनि नेपाल पराजित भएको छ । ब्याट्सम्यानहरु नचल्दा यूएईले दिएको १९६ रनको मध्यम स्कोर पछ्याउन नेपाल असफल भयो र ६३ रनको हार व्यहोर्यो । यूएईले अद्नान मुफ्तीको आक्रामक शतकको मद्दतमा १ सय ९५ रन जोडेको थियो । नेपालका फास्ट ...
Read More »
English
MTV NEPAL MTVNEPAL