यु १६ क्रिकेट अन्तर्गत आज नेपाल र मलेसियाको खेल हुँदै

१ पौष । थाइल्याण्डमा जारी  एसिसी यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको आजको खेलमा  नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  समूह ए को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । यस्तै समूह बी को उपविजेताको रुपमा मलेसिया सेमिफाइनलमा पुगेको थियो    |

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com