काठमाडौं, माघ ७ । आगामी महिना हुने शीतकालीन ओलम्पिकका लागि उत्तर कोरियाले २२ खेलाडी पठाउने भएको छ । दक्षिण कोरियाको प्योङ्च्याङमा हुने प्रतियोगिताका लागि उत्तर कोरियाका २२ खेलाडी दक्षिण कोरिया जान लागेका हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले २२ जना उत्तर कोरियाका खेलाडी सहभागी हुने जानकारी दिएको हो । दुवै ...
Read More »खेलकुद
विश्व क्रिकेट लिग डिभिजन–२ को खेलतालिका सार्वजनिक
नेपालले सहभागिता जनाउने आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार आगामी माघ २५ गते आयोजक नामिबियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले माघ २६ गते ओमानको सामना गर्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले २८ गते युएईसँग, ...
Read More »मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप भोलिदेखि
सुनसरी, माघ ५ । सुनसरीको इटहरीमा शनिबार (भोलि)देखि सुरु हुने प्रथम मदन भण्डारी स्मृति अन्तर्रा्ष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । भारत र भुटानका १–१ टिमसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ ...
Read More »क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको रियल मड्रिड विजयी
शुक्रबार, ५ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ ५ । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको मैदानमा हराएको हो । रियलले लेगानेजलाई १–० ले हराएको हो । खेलमा रियल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट ...
Read More »सर्वाधिक राशिको खप्तड गोल्डकपबाट पौने १९ लाख आम्दानी
बुधबार, ३ माघ, २०७४ मा प्रकाशित, माघ ३ । गत पौष २१ बाट धनगढीमा सुरु भएको दोस्रो संस्करणको खप्तड गोल्डकप सम्पन्न भएको छ । यो प्रतियोगीताबाट १८ लाख भन्दा बढी आम्दानी भएको छ । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा ११ दिनसम्म सञ्चालन भएको गोल्डकपमा चिसो र शीतलहरका बाबजुत पनि १८ ...
Read More »चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ५ विकेटले विजयी
माघ २ – पाकिस्तानसँगको चौथो एकदिवसीय क्रिकेटमा पाकिस्तानविरुद्ध न्युजिल्याण्डले ५ विकेटको जित दर्ता गरेको छ । २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको हमिल्टनमा भएको प्रतियोगितामा न्युजिल्याण्डलाई जिताउन कोलिन डी ग्राण्डहोमले ७४, कोलिन मुनरोले ५६ र हेनरी निकोल्सले ५२ रन ...
Read More »बैतडिमा मेयरकप क्रिकेट प्रतियोगिता भोलिदेखि
मंगलबार, २ माघ, २०७४ मा प्रकाशित, माघ २ । बैतडीको दशरथचन्द नगरपालिकामा शहीद दिवसको अवसरमा बुधबारदेखि सुरु हुने प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ तयारी पुरा भएको छ । एक औपचारिक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन बुधबार बिहान १० बजे गरिने भएको छ । प्रतियोगिताको उद्घाटन खेल दशरथचन्द नगरपालिकाको वडा नम्बर २ देहीमाडौं ...
Read More »स्टोक सिटी विरुद्ध म्यान्चेस्टर युनाईटेडको ३–० को जित
मंगलबार, २ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ २ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीमाथि ३–० को जित निकाल्दै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १२ मा झारेको छ ...
Read More »चोटका कारण डेम्बेले फेरि मैदान बाहिर
माघ २ – यहि सिजन बोरुसिया डर्टमुण्डबाट ९६.८ मिलियन पाउण्डमा बार्सिलोना आएका डेम्बेले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति रियल सोसिडाडसँगको खेलको क्रममा चोटग्रस्त भएका छन् । विश्वका तेस्रो महंगा फुटबल खेलाडी उसमान डेम्बेले फेरि एक महिना मैदान बाहिर रहने भएका छन् । खुट्टाको घुँडा भन्दा माथिको भागको चोटका कारण ...
Read More »दुई कोरियाबिचओलम्पिक खेलको तयारीका लागि बैठक जारी
सोमबार, १ माघ, २०७४ मा प्रकाशित, सोल, माघ १ । आगामी महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि उत्तर र दक्षिण कोरियाको बैठक दक्षिण कोरियामा सोमबार सुरु भएको छ । उक्त बैठकमा दुवै देशका तर्फबाट चार÷चार जनाको सहभागिता रहने बताइएको छ । सो बैठकले उक्त ...
Read More »
English
MTV NEPAL MTVNEPAL