मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप भोलिदेखि

सुनसरी, माघ ५ । सुनसरीको इटहरीमा शनिबार (भोलि)देखि सुरु हुने प्रथम मदन भण्डारी स्मृति अन्तर्रा्ष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।

भारत र भुटानका १–१ टिमसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पाउनेछन् ।

भोलिको खेलमा थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने आयोजकले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com