आगामी महिना हुने ओलम्पिकमा उत्तर कोरियाका २२ खेलाडीले भाग लिने

काठमाडौं, माघ ७ । आगामी महिना हुने शीतकालीन ओलम्पिकका लागि उत्तर कोरियाले २२ खेलाडी पठाउने भएको छ ।


दक्षिण कोरियाको प्योङ्च्याङमा हुने प्रतियोगिताका लागि उत्तर कोरियाका २२ खेलाडी दक्षिण कोरिया जान लागेका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले २२ जना उत्तर कोरियाका खेलाडी सहभागी हुने जानकारी दिएको हो ।

दुवै कोरियाका खेलाडीले ओलम्पिक रंगशालामा एउटै झन्डा लिएर मार्च पार्स गर्ने बताइएको छ ।

दक्षिण कोरियाको प्योङच्याङमा आगामी फ्रेब्रुअरी ९ देखि २७ तारीखसम्म शितकालीन ओलम्पिक हुँदैछ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com