म्यान्चेस्टर सिटीसँग स्टोक सिटी पराजित

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा म्यान्चेस्टर सिटि विजयि भएको छ ।
गएराति भएको खेलमा म्यान्चेस्टर सिटिले स्टोक सिटीलाई २÷० ले हराउँदै उपाधि जित्ने संभावना बलियो पारेको छ ।

म्यान्चेस्टर सिटिको जितमा दुवै गोल डेभिड सिल्भाले गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरी बढाएर १६ अंक र्पुयाएको छ ।

३० खेलबाट ८१ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ६५ अंक जोडेको म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ भने ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com