बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताएका छन् । एपिएफका ११ खेलाडी प्रशिक्षणमा फर्केपछि ३ दिनको प्रशिक्षण गराएका थापाले बंगलादेशको महिला टोली बलियो रुपमा प्रस्तुत भएपछि दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको ...
Read More »खेलकुद
साफ च्यामपियनसिप अन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दै,, खेल औपचारिकता मात्रै
साफ च्यामपियनसिप २०२३ अन्तर्गत आज नेपाल र पाकिस्तानबीच खेल हुदँैछ । जुन खेल औपचारिकता मात्रै हो । बैंग्लोरमा भइरहेको च्याम्पियनसिपमा यसअघि नै समूह ए मा दुवै खेल हार्दै बाहिरिसकेका नेपाल र पाकिस्तान अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छन् । दिउँसो साढे ३ बजे शुरु हुने खेलमा नेपालको लक्ष्य सान्त्वना ...
Read More »राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान
काठमाडाैंः बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ...
Read More »एम्बाप्पे र नेयमारको उत्कृष्ट खेल सँगै जित ।
काठमाडौं । पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले फ्रेन्च लिग वान फुटबलमा लियोनलाई ५–० गोलको भारी अन्तरले पराजित गरेको छ ।पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा ४ गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा नै नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।किम्पेम्बेले ३२ औ मिनेटमा ...
Read More »श्रीलंकाविरुद्ध खेलमा नेपालको जित ।
भारतको आगरामा जारी एसियन स्कुल यू( १८ फुटबल च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध १(० गोलको कठिन जित हात पारेको छ । जितसँगै नेपालले प्रतियोगिताको पाँचौं स्थानका लागि भारतसँग फाइनल खेल खेल्ने तय गरेको छ ।समूहगत चरणको सुरुआती दुई खेलमा थाइल्यान्ड र इन्डोनेसियासँग लगातार पराजित हुँदा सेमिफाइनल सम्भावना गुमाएको नेपालले ...
Read More »ह्याट्रिक गोल लियोनल मेसीको ।
स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडसहित जर्मन क्लब बोरुसिया डर्टमन्ड र टर्किस क्लब गालातसारेले पनि जित हात पारेका छन्। लियोनल मेसीको कीर्तिमान ह्याट्रिक गोलमा बार्सिलोनाले नेदरल्यान्ड्सको टोली पीएसभी आइन्डओभनलाई ४–० ले हरायो। घरेलु मैदान क्याम्प नोऊमा टोलीलाई महत्वपूर्ण जित दिलाउने क्रममा मेसीले च्याम्पियन्स लिगमा करिअरकै आठौं ह्याट्रिक पूर गरे। एक ...
Read More »भारत र पाकिस्तान प्रतिक्षित भिडन्त आज ।
काठमाडौं । एसिया कप क्रिकेट अन्तरगत समूह चरणको सर्वाधिक प्रतिक्षित भिडन्त आज हुँदैछ । चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको यो भिडन्त हेर्न क्रिकेटप्रेमीहरु आतुर छन् । दुई राष्ट्र पछिल्लोपटक च्याम्पियन्स ट्रफीको फाइनलमा भिडेका थिए, जुन खेलमा पाकिस्तानले भारतलाई १८० रनको विशाल अन्तरले हराउँदै उपाधि कब्जा गरेको थियो । त्यसो त भारत ...
Read More »च्याम्पियन्स लिगः वार्यनविरुद्ध रियलको कीर्तिमानी जित
काठमाडौं । रियल मड्रिडले वायर्न म्युनिखलाई २–१ ले हराउँदै च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । च्याम्पियन्स लिगमा रियलको यो १५० औं जित हो । लिगमा यति धेरै जितको रेकर्ड राख्ने रियल पहिलो क्लब बनेको छ । तर च्याम्पियन्स लिगमा लगातार धेरै पटक हारेको रेकर्ड भने वायर्नको ...
Read More »जित हात पार्दै पन्जाब शीर्ष स्थानमा
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सले अर्को एक हार व्यहोरेको छ । सोमबार राति घरेलु मैदानमा दिल्ली, किंग्स इलाभेन पन्जाबसँग ४ रनले पराजित भएको हो । दिल्लीमाथि रोमान्चक जित हात पारेको पन्जाब १० अंकसहित आईपीएलको शीर्ष स्थानमा छ । दिल्लीलाई अन्तिम बलमा जितका लागि पाँच रन आवश्यक थियो ...
Read More »मुम्बईविरुद्ध राजस्थानको रोमान्चक जित
काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तीन विकेटको रोमान्चक जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । राजस्थानले १६८ रनको विजय लक्ष्य ...
Read More »
English
MTV NEPAL MTVNEPAL