बल्ल चल्यो गेलको ब्याट, युएईविरुद्ध तुफानी शतक

लामो समयदेखि ‘आउट अफ फर्म’मा चलिरहेका विश्वकै सबैभन्दा आक्रामक ब्याट्सम्यान क्रिस गेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् । आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत मंगलबार भएको युएईसँगको खेलमा गेलले ७८ बलमा शतक प्रहार गरे । जसमा ८ छक्का र ७ चौका सामेल थियो । गेलको तुफानी शतकको मद्दतले वेस्ट इण्डिज उच्च स्कोरतर्फ अघि बढेको छ । यी दुवै टोली समूह एमा छन् । नेपाल समूह बीमा रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com