बलिउड अभिनेत्री नगरिस रबाडीको निधन

– बलिउड अभिनेत्री नरगिस रबाडीको निधन भएको छ । ‘देश भाइ देख’ जस्ता केही चर्चित शोमा काम गरेकी अभिनेत्री नरगिस बलिउडमा शम्मी आन्टीको नामले परिचिति थिइन् । ८९ वर्षकी नरगिस पछिल्लो समय फराहा खान र बोमन इरानीको चलचित्र ‘शीरी फरहाद कि तो निकल पडी’मा देखिएकी थिइन् । अभिनेता अमिताभ बच्चनले एक ट्वीट गर्दै अभिनेत्री नरगिसको निधनमा दुःख व्यक्त गरेका छन् । नरगिस केही वर्षदेखि बिमारी थिइन् । झण्डै २ साताअघि चर्चित अभिनेत्री श्रीदेवीको पनि निधन भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com