एकदिवसिय क्रिकेटमा आगामी चार वर्षका लागी मान्यता पाएको नेपाली क्रिकेट टोलि आज नेपाल फर्किदैछ ।
आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली सोमबार साँझ ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको हो ।।
विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ ।
समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो ।

English
MTV NEPAL MTVNEPAL


