प्रदेश नम्बर पाँचको बैठक स्थगित

आइतबारका लागी तय भएको प्रदेश नम्बर पाँचको बैठक स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयका सचिव मानवहादुर विश्वकर्माका अनुसार प्रदेश सभामा छलफल गर्ने विषयबस्तुको तयारी नपुगेका कारण आइतबारको बैठक स्थगित भएको हो ।

आइतबार बस्ने भनिएको बैठकबाट स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक नियमावली सम्बन्धी विधेयक पारित गर्ने कार्यसूचि रहेको थियो । अर्को बैठक फागुन २७ गते बस्नेछ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com