सुचना प्रविधी

पश्चिमी वायुको असरले काठमाडौंमा वर्षा, देशका अधिकांश भेगमा बदली

स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक÷दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।  उहाँका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको ...

Read More »

प्रियाले जुकरबर्गलाई पनि पछि पारिन !

यति बेला फागुन  केरल की स्थायी बासिन्दा प्रिया प्रकाश वारियर सामाजिक सञ्जाल इस्टाग्राममा यति लोकप्रिय छिन की उनले फेसबुकका मालिक जुकरबर्गलाई पनि उछिनिदिएकी छन् । हो फोटो शेयरिंग एप्प मा यसका मालिक मार्क जुकरबर्ग करीब साढें सात वर्षदेखि इस्टाग्राममा सक्रिय छन् तर अहिलेसम्म उनलाई चार मिलियन मानिसहरुले फलो गरेका छन् ...

Read More »

नेपाल टेलिकमको ‘फ्रिडम प्याक’ अफर

नेपाल टेलिकमले ग्राहकवर्गको सेवालाई लक्षित गर्दै प्रजातन्त्र दिवसका अवसर पारेर ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले उक्त प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रूपमा गर्न सक्ने टेलिकमले जनाएको छ । जिएसएम तथा सिडिएमएका ग्राहकले उक्त प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस ...

Read More »

झापाको चन्द्रगढि विमानस्थलमा आइएफआर प्रविधि

झापाको चन्द्रगढि विमानस्थल भद्रपुरमा आइएफआर प्रविधि भित्र्याइएको छ । हुस्सु र कुहिरोका कारण बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको हो । आइएफआर प्रविधि सुरु भएसँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्ययन प्राधीकरण भद्रपुर स्रोतले जानकारी दिएको छ । आइएफआर प्रविधिका लागि सबै उपकरण ...

Read More »

बालबालिकाहरु साइबरको कुलतमा फस्ने डर

तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन्? यदि त्यसो गर्छन् भने हाशियार! साइबर कुलतमा फस्लान्। सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज पहुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ। साइबरविज्ञ हिमाल ओझाका अनुसार ...

Read More »

सन् २०५० मा सूर्य ‘असाधारण रुपले सेलाउने’

एक नयाँ अध्ययनले अबको ३० वर्षमा सूर्य असाधारण तरिकाले चिसिने अनुमान गरेको छ। युनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोका अनुसन्धानकर्ताहरुले २० वर्ष लामो अवलोकन र तथ्यांकका आधारमा सन् २०५० सम्ममा सूर्य ७ प्रतिशतले चिसो र मधुरो हुने निष्कर्ष निकालेका हुन्। अनुसन्धान टोलीका नेतृत्व गरिरहेका भौतिकशास्त्री डान लुबिनका अनुसार सूर्यको ११ वर्षे ...

Read More »

अमेजनको मुनाफा ३१ प्रतिशतले बढ्यो

लोकप्रिय अनलाईन कम्पनि अमेजनले गत वर्ष सन् २०१६ भन्दा ६० करोड डलर बढि मुनाफा कमाएको छ । अमेजनले गत वर्ष सन् २०१७ मा ३ अर्ब डलर मुनाफा कमाएको छ । कम्पनीको सार्वजनिक तथ्यांक अनुसार गत वर्ष अमेजनले कुल १ खर्ब ७७ अर्ब ९० करोड डलर आम्दानी गरेको छ । जुन ...

Read More »

थाहा पाईराखौं फेसबुक बारे केही तथ्य

भर्चुअल दुनियाँको सबैभन्दा ठुलो साम्राज्य भनिने सामाजिक सञ्जाल फेसबुकको रंग निलो छ तर धेरैलाई थाहा नहुन सक्छ त्यो किन हो भनेर । विश्वमा पौने दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुकको लोगो तथा साइट नै किन निलो रङको होला ? बास्तबमा फेसबुकले आफ्नो रंग निलो बनाउनको एउटा खास कारण रहेको छ ...

Read More »

नेपाल टेलिकम १५ औँ वर्षमा

काठमाडौं, माघ २२ – नेपाल टेलिकमले सोमबार १५ औँ वार्षिकोत्सव मनाउँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले पछिल्ला दिनहरुमा सूचना प्रविधिको विकास र विविधिकरणमा फड्को मारेको छ । १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले बार्षिकोत्सव मनाउने भएको हो । गएको वर्षदेखि टेलिकमले जीएसएमअन्तर्गत देशमै पहिलो ...

Read More »

दाङमा प्रहरीको सक्रियतामा रेडियो प्रविधि

नेपाल प्रहरीले दाङमा डिजिटल मोबाइल रेडियो प्रविधि शुक्रबार सुरु गरेको छ । प्रहरी महानीरिक्षक प्रकाश अर्यालले उक्त प्रविधिको एक समारोहबीच उद्घाटन गरे । दाङ प्रहरीले यस अघि रेडियो संचारको प्रयोग गर्दै आएको थियो । कार्यक्रममा प्रहरी महानीरिक्षक अर्यालले डिजिटल मोबाइल रेडियो प्रविधि सुरु भएसँगै प्रहरीको सेवा प्रभावकारी हुने बताए । ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com