सुचना प्रविधी

भारतमा शाओमी नम्बर १ स्मार्टफोन कम्पनी

भारतमा शाओमी नम्बर १ स्मार्टफोन कम्पनी बनेको छ । ‘चिनियाँ आइफोन’ भनिने शाओमीले सामसुङलाई ६ वर्षमा पहिलोपटक एक नम्बरमा उछिनेको हो । भारतमा सन् २०१७ को अन्तिम त्रैमासिकमा सबैभन्दा बढी साओमीका स्मार्टफोन बिक्री भएका थिए । यस अवधिमा शाओमीको बजार हिस्सा २५ प्रतिशत रहेको छ भने सामसुङको मात्र २३ प्रतिशत ...

Read More »

विश्वसनीय समाचारलाई मात्र फेसबुकले प्रवर्द्धन गर्ने

सामाजिक सञ्जाल फेसबुकमा अब झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामाग्री नियन्त्रण हुने भएको छ । किनकि अब फेसबुकले विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन गर्ने भएको छ । जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्याङ्किङका आधारमा समाचार प्रवर्द्धन हुने फेसबुकका संस्थापक मार्क जुकरबर्गको भनाई छ । जसले गर्दा विश्वसनीय समाचारमात्र धेरै ...

Read More »

क्यान इन्फोटेकमा ‘हुवावे मेट–१०’ सार्वजनिक, के-के छन् विशेषता ?

काठमाडौं – चिनियाँ स्मार्टफोन निर्माता हुवावेले ‘हुवावे मेट १० प्रो’ मोडल बजारमा ल्याएको छ । क्यान इन्फोटेकमा हुवावेले मेट–१०’ सार्वजनिक गरेको हो । के-के छन् विशेषता ४ हजार एमएएच ब्याट्री क्षमता रहेको स्मार्ट फोनको क्यामरा २० मेगापिक्सेलको रहेको छ । ६ जीबी र्याम तथा १२८ जीबी रोम मेमोरी रहेको यो ...

Read More »

अब गुगलको प्लेस्टोरमा निःशुल्क अडियो बुक्स

अमेजनलाई टक्कर दिनका लागि गुगलले बुधबार गुगल असिस्टेन्ट इन्टिग्रेसनका साथमा आफ्नो प्लेस्टोरमा अडियो बुक्स लञ्च गरेको छ । जुन ४५ देशमा विभिन्न ९ भाषामा उपलब्ध छ । गुगलको अडियोबुक्स एप्पलको आइबुक्स र अमेजनको अडिबलजस्तै हो । तर यसमा अडियोबुक्स खरीद गर्नका लागि कुनैपनि मासिक शुल्क तिर्नुपदैन । प्रयोगकर्ताले गुगल असिस्टेन्टमा ...

Read More »

भवन इजाजतसम्वन्धी सेवाग्राहीलाई एसएमएसबाटै जानकारी

११ माघ, काठमाडौं । सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन भन्दै काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना एसएमएस बाटै दिन थालेको छ । कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउने भएका छन् ,कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास ...

Read More »

ओपोको फूल स्क्रिन डिस्प्लेसहितको ‘ए८३’ सार्वजनिक

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ सार्वजनिक गरेको छ । ए८३मा यस मूल्य श्रेणीका फोनमा विरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध छ । साथै, यसमायूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधि ...

Read More »

समयको नयाँ इकाइ, फेसबुकले पत्ता लगायो

सोसल मिडिया साइट फेसबुकका एक इन्जिनियरले समयको नयाँ इकाई पत्ता लगाएका छन् । यो इकाई एक सेकेण्डको १÷७०५६००००० भाग सानो छ । अर्थात् यो नानो सेकेण्ड पछिको सबैभन्दा सानो समयको इकाई हो । जसको नाम फ्लिक राखिएको छ । भिडियो इफेक्ट्सलाई कोड शेयरिङ साइट गिट हबको डिस्क्रिप्सनसँग सिंक्रोनाइज गर्नका लागि ...

Read More »

आइफोन एक्सको उत्पादन बन्द गर्ने सम्भावना

एप्पलले आफ्नो बहुचर्चित आइफोन एक्सको उत्पादन बन्द गर्ने सम्भावना देखिएको छ । विश्लेषकहरुका अनुसार सोचे अनुरुपको बिक्री गर्न नसकेपछि एप्पलले यो गृष्मयामबाटै नयाँ आइफोन एक्स बनाउन बन्द गर्ने सम्भावना देखिएको छ । एप्पल लगानीकर्तालाई प्रेषित नोटमा आइफोन एक्सले बिक्रीको पूर्वानुमान भेट्न नसकेको हुँदा एप्पलले यसलाई छिटै नै बन्द गर्नसक्ने जानकारी ...

Read More »

काठमाडौंमा क्यान इन्फोटेक मेला माघ ११ बाट सुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा काठमाडौंमा माघ ११ देखि सुविसु क्यान इन्फोटेक–२०१८ हुने भएको छ । माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर ...

Read More »

त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा फ्रि वाइफाइ !

६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ । विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com