सुचना प्रविधी

गुगल सर्चबाट ७५ प्रतिशत मानिसले स्वास्थ्य समस्या समाधान गर्ने

२० मंसिर । गुगल सर्च जनस्वास्थ्यको लागि बहुपयोगी भएको एक अध्ययनले प्रमाणित गरेको छ । बेलायतमा गरिएको एउटा सर्वेक्षण ७५ प्रतिशत मानिसले विभिन्न किसिमका सानातिना स्वास्थ्य समस्याको समाधान गुगलको सर्चबाट पत्ता लगाउने गरेको पाइएको हो । शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा ...

Read More »

१३ वर्षभन्दा कम उमेरका बालबालिकालाई फेसबुकले ल्यायो यस्तोे खुसीको खबर

१९ मंसिर । १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन भित्राएको छ । यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । फेसबुकले १३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई फेसबुक चलाउन प्रतिबन्ध लगाउदैै आएको छ । ...

Read More »

रुकुमको दुर्गम आठविसकोटमा पहिलोपटक इन्टरनेट पुग्यो

१८ मंसिर । रुकुम जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलोपटक इन्टरनेट जडान भएको छ । पश्चिम रुकुमको सबैभन्दा दुर्गम नगरपालिका आठविसकोटले पहिलोपटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो । नगरपालिकाको रु एकलाख भन्दाबढीको लगानीमा पहिलोपटक नगरपालिकाको कार्यालय तथा वडा नम्बर ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको हो ।एभरेष्ट ...

Read More »

मोवाइल फ्रिजमा राख्दा ठीक हुन्छ यस्ता समस्या देखिएमा

स्मार्टफोनमा सानो सानो समस्याले पनि कहिलेकाही हामीलाई दुख दिईरहेको हुन्छ । कहिलेकाही मोबाइलमा केहि समस्या आउन सक्छ त्यस्तो अवस्थामा मोबाइल कुनै पसलमा बनाउन लानु बन्दा पनि घरमै बसेर बनाउने प्रयास गर्न सकिन्छ । आज हामीले स्मार्ट फोनमा हुने केहि समस्या तपाइँ आफैले समाधान गर्न सक्नुहुन्छ यसरी फोन एक्कासी बन्द भएमा…. कहिलेकाहि ...

Read More »

सावधान तपाईले यी १० पासवर्ड राख्नुभएको छ ? अहिले नै परिवर्तन गर्नुहोस्

आफुले निविर्सियोस् भनेर वा हतार हतारमा अकाउन्ट लग ईन गर्न सकियोस् भनेर हामीले सजिला पासवर्ड राख्ने गरेका छौँ । सजिलै टाईप गर्न सकिने खालका पासवर्डहरु हामीले प्राय प्रयोग गर्ने गरेका छौँ । तर तपाइँ हाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता ...

Read More »

अण्डा साकाहारी कि मांशहारी ?

केही यस्ता सवालहरु छन् जुन हामीले बच्चा देखी सुन्दै र भोग्दै आएका छौँ । तर तीनका जवाफ भने अहिले सम्म भेटिएको छैन् । ति मध्ये एउटा हो अण्डा साकाहारी कि मांशहारी ? त्यस्तै आज हामी तपाईलाई यस्तै एउटा प्रश्नको बैज्ञानिक उत्तर दिनेछौं, जुन प्रश्न लामो समयदेखि बहसमा छ । अण्डा ...

Read More »

केबल टिभीलाई डिजिटल बनाउने समय थप

एनलग प्रविधिमा सञ्चालित केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सरकारले दिएको समय सीमा बढाएको छ। काठमाडौं महानगरपालिका, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रका लागि नौ महिना र एक वर्ष समय सीमा बढाइएको हो। सररकारले राष्ट्रिय प्रसारण नियमावलीको आठौं संसोधन गरि समय सीमा बढाएको सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले ...

Read More »

फोरजीको पर्खाइमा उपभोक्ता, यस्तो हुन्छ सुविधा

कुनै उल्झन आइनपरे केही महिनाभित्रै सहरी क्षेत्रका नेपालीले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोरजी) प्रयोग गर्न पाउनेछन् । विगत केही वर्षदेखि चर्चामा रहेको फोरजी सेवाको अनुमति दिन अब कानुनी अन्यौल छैन । नीतिगत अन्यौल हटाउँदै सूचना तथा सञ्चार मन्त्रीको संयोजकत्वमा रहने फ्रिक्वेन्सी नीति निर्धारण समितिले पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउन पाउने ...

Read More »

हरेक दिन १५ हजार नेपाली इन्टरनेटमा जोडिन्छन्

हरेक दिन कति नेपाली इन्टरनेट सञ्जालमा जोडिएलान् ?  तपाईंले कति अनुमान लगाउनुहोला  ? दुईरचार सय वा एकरदुई हजार ! त्यसो भए तपाईंको अनुमान गलत हुनेछ । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनलाई आधार मान्दा, दुईरचार हैन, हरेक दिन १५ हजारभन्दा बढी नेपाली इन्टरनेटमा जोडिरहेका छन् । प्राधिकरणले यसै महिना निकालेको पछिल्लो व्यवस्थापन ...

Read More »

Viber’s future plan in Nepal

Viber, a messaging and tele-communication social app, has announced its plan to invest in Nepal.  The regional head of Viber for South Asia, Anubhav Nayyar said, “Nepal is becoming one of the priority markets for Viber, so Viber intends to invest and bring more offerings in future for Nepal” at ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com