सुचना प्रविधी

विदेशि पे टिभि च्यानलको मुल्य तोकियो ,२५० ठाउँमा झन् ४५० तिनुपर्ने सञ्चार मन्त्रालयको नियम कस्को लागी ?

कार्यक्रमका उपभोक्ता तथा दर्शकलाई पर्ने आर्थिक भार कम गर्न ‘आलाकार्ट’ शुल्क प्रणाली लागु गरेर नेपाली दर्शशलाई घाँस देखाएर खशि काटे जस्तै गरिरहेको सरकारले ती च्यानलको मूल्य तोकेको छ । एका तिर दर्शकले आफुले इच्छाएको च्यानलको मात्रै पैसा तिरे पुग्ने भनेर मख्ख पारिरहेको छ भने अर्को तिर प्याकेज प्याकेजमा विदेशि च्यानल ...

Read More »

सञ्चारमन्त्री शर्माको आरोप : मन्त्रायलमा रहेका स्वार्थ समूहले कानुन बनाउन दिदैनन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी रहेको खुलाशा गर्नुभएको छ । तीनै समूहका कारण आवश्यक कानून निर्माणमा समस्या भएको उहाँले बताउनुयो । नेपालममा साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन अत्ति आवश्यक रहेकोमा विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको उहाँले गुनासो गर्नुभयो । ...

Read More »

आज दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रहने,, मध्यम वर्षाको सम्भावना

देशभर अहिले आँशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, ...

Read More »

भन्सार विभागको “डेटाबेस” नियमविपरित पुनः अपडेट,, आगामी शनिबारदेखि कार्यान्वयनमा आउने

भन्सार ऐन, डब्लुटीओ , विश्व भन्सार संगठन र मूल्यअभिवृद्धि करको मर्म र भावनाविपरीत नै भन्सार विभागले पुनः डेटाबेस अद्यावधिक गरेको छ । ४ महिनापछि फेरि अद्यावधिक गरेको विभागले यसअघि २०७९ चैत महिनामा डेटबेस अपडेट गरेको थियो । विभागद्धारा डेटाबेसलाई २ भागमा प्रकाशित गरिएको छ । भारतबाट पैठारी भई आउने मालवस्तुको ...

Read More »

जनताको अवस्था जस्ताको त्यस्तै ,, सरकारको टेलिफोन सुधार अभियान भने भाषणमै सिमित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवा सुधारका लागि आफू हरबखत लागी परिरहेको बताएकी छन् । आफू मन्त्री पदमा नियुक्त भएयता ६ महिनादेखि निरन्तर छलफल र अन्तरक्रिया गरिरहेको उनले जानकारी दिईन् । मन्त्रि शर्माको कस्तो अवधारणा होला टेलिकम शुधारको जस्को छलफलमै ६ महिनासम्म लाग्ने ? अझैं लाग्नेक्रम जारी ...

Read More »

आज देशभर मौषम सामान्य देखि पूर्ण बदली रहने,,४ प्रदेशमा भारी वर्षाको सम्भावना

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेश थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना ...

Read More »

गैरकानुनी प्रशारण रोक्न सरकारलाई अध्यक्ष शर्माको चुनौति,, राज्यबाट अर्बौ रुपैयाँ बाहिरिएको खुलासा

अनावश्यक विदेशि प्याटफर्मलाई छाडा छोड्ने हो भने आफुलाई मात्रै कानुनले बाध्न नहुने केवल टिभि अशोसिएसनका अध्यक्ष धुर्ब शर्माले बताए । सरकारले गरेका राम्रा कामलाई संधै समर्थन गरेको भन्दै नेपाली लिगल माध्यमलाई निति नियममा बाध्ने नेपाल सरकारले ओटीटी ,आईपीटिभि जस्ता अन्य विदेशि प्याटफर्मलाई पनि नियममा ल्याउन चुनौति दिएका छन् । सरकारको ...

Read More »

बोल्नै नचाहने सञ्चार मन्त्रि रेखा शर्मा : नचाहेर कि नजानेर ?

सबैलाई थाहा भएकै कुरा हो अहिले सञ्चार तथा सुचना प्रवृधिको क्षेत्रमा अन्यौलतै अन्यौलता सृजना भईराखेको अवस्था छ । सुचना प्रवधि भनेको अपडेड भइरहने विषय हो । सुचना प्रवृधिका क्षेत्रमा विश्वव्यापी रुपमा अन्त्यन्तै तिब्र गतिले विकास भइराखेको छ तर नेपालको अवस्था भने लथालिंग छ । अरु त कुरै छाडौं सुचना प्रविधिसंग ...

Read More »

चानचुन पैसाको लोभमा नेपाल सरकार,,विदेशि च्यानल फेरि चल्ने भए

सरकारले फेरि चानचुन पैसाको लोभमा गलत निर्णय गरेको छ । साउन १ गते मात्रै गरकोे सशुल्क विदेशी च्यानलका लागि पूर्ण रूपमा आलाकार्टा प्रणाली लागू गर्ने पूर्वघोषित योजनाबाट सरकार पछि हटेको छ । सुचना तथा प्रशारण विभागका निर्देशक तथा प्रवक्ता भरत गौतमले ने हालसम्म ४ विदेशि च्यानल मात्रे प्रणाली आएको हामीलाई ...

Read More »

सरकारलाई अझैं टेरेनन विदेशि च्यानलले, आलाकार्ट प्रणालीमा ४ मात्रै आए

सुचना तथा प्रशारण विभागका प्रवक्ता भरत गौतमले “आलाकार्ट” प्रणाली लागु भएपछि अहिलेसम्म जम्मा चार विदेशि सम्पर्कमा आएको बताएका छन् । भारतिय जी च्यानल, डिजिटल सिस्टम अफ नेपाल (डीएसएन), डीएमएस होल्डिङ (स्टार) र टाइम नेटवर्क (जुम र टाइम्स न्युज)मात्र सम्पर्कमा आएका छन् । पटक पटक ताकेता गर्दा पनि नटेरे पछि सरकारले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com