मलेसियन कम्पनि भनिएको आजियाटाद्धारा सञ्चालित टेलिकम कम्पनि एनसेल केहि बर्षदेखि विभिन्न कारणले चर्चामा आईरहेको नै हुन्छ । यसो त लाईसेन्स अवधि ६ वर्ष अझैं बाकी रहेपनि उक्त कम्पनिले अर्बौ घाटा खाएको प्रचार गर्दै एनसेलको शेयर नेपालीलाई नै बेचेर नेपालबाट लगभग टाप कसिसकेको छ । तर जब उक्त कम्पनिले एनसेलको शेयर ...
Read More »Politics
दुर्गा प्रसाईं समर्थक र प्रहरीबिच काठमाडौंको बल्खुमा महासंग्राम,, महेश बस्नेतको आन्दोलन पनि जारी
अहिले काठमाडौंको बल्खुमा महासंग्राम चलिरहेको छ । मेडिकल व्यवसायी तथा केहि समय अघिदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानमा लागिरहेका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडप भएको हो । उनि गणतान्त्रिक मुलुकमा राजा ल्याउने अभियानमा लागेका छन् । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ ...
Read More »लाजै नमानी प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई माफी दिएको स्विकारे
आजका लागी तोकिएको संसद वैठक शुरु भएको छ । विषेश गरि सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिने आजको प्रमुख कार्य सुचि छ । जस अन्तर्गत संसद बैठकमा अहिले सवाल जवाफ चलिरहेको छ । बैठकमा सांसद एकनाथ ढकालले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बारेमा प्रश्न उठाउँदा प्रधानमन्त्री प्रचण्डले सरकार ...
Read More »सुन तस्करीमा संलग्न अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालयले फिर्ता बोलायो
६० किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिनुभयो । विवादित व्यक्तिलाई जिम्मेवारीमा राख्नु हुँदैन ...
Read More »ललिता निवास प्रकरण : भाटभटेनिका सञ्चालक गुरुङसहित १८ जना थप ३ दिन हिरासतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले पनि दिए बयान
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुरगुरुङ सहित १८ जनालाई हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिनुभएको हो । यसैबिच साउन ३१ मा अनुसन्धानको म्याद थप गरेको प्रहरीले ललिता निवास प्रकरणमा ...
Read More »प्रधानमन्त्रिदेखि राष्ट्रपतिसम्मको प्रयास फेल,,सहज होला भनेको बैठक झन् ५ गतेसम्म रोकियो
विभिन्न अवरोधका कारण पटक पटक स्थगित भईरहेको व्यवस्थापिका संसदको बैठक अब भने सहज हुन्छ कि भन्ने अपेक्षा गरिएको थियो । वैठक सञ्चालनका लागी प्रधानमन्त्रि ,सभामुखदेखि राष्ट्रपतिसम्मले प्रयास गरेका थिय । यसैका लागी आजै प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले शिर्ष राष्ट्रिय पार्टिका शिर्ष नेताहरुसंग छलफल गरेका थिय । तर यो प्रयास पनि ...
Read More »प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन,,आजै अन्त्येष्टि गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) ...
Read More »सभामुख महराद्वारा पदबाट राजीनामा
काठमाडौं : यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले छानबिन नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।
Read More »लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : काङ्ग्रेस नेता पौडेल
भक्तपुर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता ...
Read More »एकता कायम र विकासलाई तीव्रता दिन सुशासन ल्याउनुपर्छः अध्यक्ष प्रचण्ड
काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिनुुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । अध्यक्ष ...
Read More »
English
MTV NEPAL MTVNEPAL