Politics

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

काठमाडाैंः  गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उहाँले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको ...

Read More »

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षाः मुख्यमन्त्री राई

काठमाडाैंः  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अनियमितता ...

Read More »

नियम निलम्बनको प्रस्ताव स्वीकृत

काठमाडाैंः राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गर्नुभएको ...

Read More »

अबको पचास वर्ष कम्युनिष्टको सरकार : अध्यक्ष प्रचण्ड

झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको छ । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको ...

Read More »

एकताले मात्र सफलता हासिल गर्न सकिन्छ : सभापति देउवा

काठमाडाैंः  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उहाँले भन्नुभयो, “एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।” उहाँले ...

Read More »

एकताबद्ध भएर पार्टीका कार्यमा लाग्न नेता रावलको आग्रह

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह ...

Read More »

नामको नाम लावादुवा दाम ः नेशनल मेडिकल कलेज विरगंज ।

काठमाडौँ –साउन २३ ः ई.स २००१मा त्रिभुवन विश्वविद्यालय सँग सम्बन्धन प्राप्त यस नेशनल मेडिकल कलेज विरगंजले स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्य लिएर विगत लामो १८ वर्ष देखि स्थापित यस कलेजका म्यानेजिङ्ग डाइरेक्टर मो.वसरुदिन अन्सारी हुन् । यसका प्रिन्सिपल डा. सुप्रिया गुप्ता हुन् । विगत २०६५ चैत १७ गते बारा पर्सामा ...

Read More »

नेपालमा समाजवाद की सत्तावाद ?

नेपालको वर्तमान राजनितिक अवस्थालाई नियालेर हेर्न हो भने यो शैद्धान्तिक समाजवाद तर व्यवहारीक सत्तावाद जसलाई पूजिवाद पनि भन्न सकिन्छ चलि रहेको छ । समाजवादको विकासको अर्थ धन सम्पतिको स्वाभित्व र वितरण समाजको नियन्त्रणमा हुनुपर्ने हो । समाजवादले निजि सम्पतिको अधिकारको विरोध गर्छ । यसले हाम्रो जिवनमा रहेको व्यक्तिगत नियन्त्रणलाई विस्थापित ...

Read More »

सत्तावादी दलहरु चिनभूखि ।

काठमाडौँःवर्तमान सरकारको गठनसँगै देशका सत्तासिन दल ने.क.पा र समाजवादी पार्टी नेपालका नेताहरुको भभ्रण टोली चिन सरकारको सत्ता गरिरहेको चाइना कम्युनिष्ट पार्टीको निम्तोमा चिन भम्रणलाई निरंतरता दिदै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका नजिक मानिने महासचिव राम सहाय प्रसाद यादवका नेतृत्वमा ७ सदस्यिय टोली चिन प्रस्थान गरे सँगै नयाँ अडकलबाजी हुन शुरु ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com