जाकार्ता । हवाई दुर्घटना फेरि असुरक्षित भन्दै छ । फेरि पुन जाकार्तामा उडेको जहाज समुद्रमा खसी दुर्घटना भएको छ ।एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो ।जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका ...
Read More »अन्तर्राष्ट्रिय
जापान र इन्डोनेसिया पछि अमेरिकामा भयनाक आँधी ः १४ जनाको मृत्यु ।
मध्य अमेरिकामा एक सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी आएको छ । हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको खबर छ ।२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको यो आँधीलाई ‘माइकल’ नाम दिइएको छ । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति ...
Read More »अमेरिका र भारतको बीचमा रुस ः भारतसँग रिसायो अमेरिका ।
वासिङटन : अमेरिकाले सिनेट र राष्ट्रपतिका तर्फबाट रूसी हतियार खरिद गर्न दिइएको छुट निकै सीमित भएको बताएको छ। रूसी रक्षा उपकरण प्रयोग गर्दै आएका देशमा समस्या नआओस् भनेर मात्रै यस्तो छुट दिइएको अमेरिकाले स्पष्ट पारेको छ।भारतले ५ अर्ब ४० करोड अमेरिकी डलरको रूसी एस(४०० क्षेप्यास्त्र रक्षा प्रणाली खरिदमा हस्ताक्षर गरेलगत्तै ...
Read More »चर्चित फुटवल खेलाडी रोनाल्डोलाई बलात्कारको आरोप :
लस भेगस प्रहरीले क्रिष्टियोनो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा फेरि अनुसन्धान सुरु गरेको छ ।क्याथरोन मायोगाले रोनाल्डोमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । २००९ मा रोनाल्डोले एक होटलमा आफूलाई बलात्कार गरेको उनको दाबी छ युभेन्टसका फवार्ड रोनोल्डोले भने ‘फेक न्यूज’ भन्दै क्याथरिनको आरोप अस्वीकार गरेका छन् ।तर, लस भेगस प्रहरीका ...
Read More »इन्डोनेसिया भूकम्पमा ८ सय मनिसको मृत्यु ः बाँकीको खोजी जारी ।
इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ...
Read More »शक्तिशाली भूकम्प र सुनामी : इन्डोनेसियामा ४८ जनाको मृत्यु ।
जाकार्ता : मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ जनाको मृत्यु भएको छ। प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले अन्य ३६५ जना घाइते भएका शनिबार जानकारी दिएका छन्। घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए । पत्रकार सम्मेलनमा ...
Read More »इरान लाई प्रतिबन्ध गर्नुपर्ने; राष्ट्रपति ट्रम्प
न्युयोर्क स् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विश्वव्यापीकरणको विचारधारा अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताएका छन्। संयुक्त राष्ट्रसंघको न्युयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मंगलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गरे। राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउने गरी लगाइएको आर्थिक ...
Read More »क्वालालम्पुर मलेसियामा ६ जना नेपालीको मृत्यु
क्वालालम्पुर । गत सोमबार सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गरेर नेपालीहरु विरामी परेको खबर आएको छ । नेपाली राजदूत कुमारराज खरेल राति नै नेपालीहरु भर्ना भएको अस्पतालमा पुगेका थिए । क्वालालम्पुर नेपाली दूतावासका अनुसार १६ जना नेपालीहरु विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ ...
Read More »मलेसियामा कार्यरित कामदारलाई खुशीको खबर ।
क्वालालम्पुर – विदेशी कामदाररुको व्यवस्थापन गर्न कुरा चल्दै गरेको बेला मलेसिया सरकारले त्यहाँ सबै कामदारको न्यूनतम पारिश्रमिक बृद्धि गराएको छ । श्रमसम्बन्धी नीतिहरु परिवर्तन गर्ने बताउँदै आएको मलेसियामा विदेशी कामदारको लेभी रकम उनीहरु कार्यरत रोजगारदाताले नै तिनुपर्ने प्रावधान छ । मलेसियामा काम गरि रहेको सबै कामदारको जनवरीदखि लागू हुने गरी ...
Read More »कलिला ज्यानमा ठुलो खतरा ।
सिन्धुपाल्चोक– वर्षाआमको बेला धेरैजसो विभिन्न देशको ठाँउमा वर्षाकै कारण निम्त्याएको पहिरोले कहाँ कहाँको जनजीवन असहज गरेको छ । सरकारले वेवास्ता गरेको ठाँउ कति छन् । यी मध्ये मानेश्वारा(सिन्धुपाल्चोक)बाह्रबिसे बडा नं ६मा पनि लगातार वर्षा परेकाले पहिरो आई सबै पुल ,सडक र बाटो पानीले बगाएका कारण उक्त गाँउका बासिन्दा र स–साना ...
Read More »
English
MTV NEPAL MTVNEPAL