अन्तर्राष्ट्रिय

माल्दिभ्समा सर्वोच्चको आदेश नमान्न सरकारको निर्देशन

माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नसिदमाथि लागेको आतंकवादको आरोप खारेज गर्दै पक्राउ परेका विपक्षी ९ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो । तर , सो आदेश नमान्न माल्दिभ्स सरकारले आग्रह गरेको छ । सरकारले राष्ट्रपति अब्दुल्लाह यामिनलाई गिरफ्तार गर्न वा महाभियोग लगाउन सर्वोच्च अदालतले आदेश दिए नमान्न सुरक्षा ...

Read More »

प्रतिबन्धका बाबजुद सामाग्रीको निर्यातबाट उत्तर कोरियालाई २० करोड डलर आम्दानी

त्यसो त उत्तर कोरियालाई सामाग्री निर्यात गर्न अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाईएको छ । तर, अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद विभिन्न सामाग्रीको निर्यातबाट उत्तर कोरियाले २० करोड डलर आम्दानी गरेको राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा चीन, रुस, मलेसिया लगायत अन्य मुलुकले उत्तर कोरियामा हुने गरेको गैरकानुनी निर्यात रोक्न नसकेको उल्लेख गरीएको छ ...

Read More »

अमेरिकी विदेशमन्त्री विदेश भ्रमणमा

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ल्याटिन अमेरिकी देशको भ्रमण शुरु गरेकाम छन । उनले बिहीबारबाट पहिलो मुलुलकका रुपमा मेक्सिको जान लागेको बताए बताउदै उनले आफ्नो भ्रमणका साथै अमेरिकी विदेश नीतिका बारेमा टेक्सास विश्वविद्यालयमा प्रवचन दिएका थिए । त्यस अवसरमा गरेको सम्बोधनमा अमेरिकाले आफ्नो विदेश नीतिमा सुधार ल्याउन र आर्थिक विकासका लागि ...

Read More »

भारतमा फिल्म हलमै बलात्कृत भइन युवती

भारतको हैदरावादमा एकजना युवाले फिल्म हेर्दै गर्दा युवतीलाई बलात्कार गरेको समाचार बाहिर आएको छ । एकजना १९ वर्षीय युवतीलाई २३ वर्षीय युवाले सिनेमा हलमै बलात्कार गरेका हुन् । आसपासमा खाली सिट भएको मौका पारेर ती युवाले आफुमाथि बलात्कार गरेको कुरा पिडीत युवतीले बताएको प्रहरीले जनाएको छ । केही दिनअघिबाट चलिरहेको ...

Read More »

गुडिरहेको गाडीमा आगलागी हुँदा १७ जना पैदल यात्री घाइते

माघ १९ –चीनको साङ्घाई प्रान्तमा गुडिरहेको गाडीमा आगलागी हुँदा १७ जना पैदल यात्री घाइते भएका छन् । भ्यान ड्राइभरले चुरोट खाँदा चुरोटबाटै गाडीमा आगलागी भएको चीनको पत्रिका पिपुल्स डेल्ली चाइनाले जनाएको छ । गाडी अनियन्त्रित भई बाटोमा हिँडिरहेका १७ जना पैदल यात्रुलाई ठक्कर दिएको हो । घाइते पैदल यात्रुलाई अस्पताल ...

Read More »

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

१९ माघ, काठमाडौं । क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको शिकार बन्दै आएका थिए । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । डिप्रेसनपछि उनलाई केही समय अस्पतालमा ...

Read More »

डीभी भिसा बन्द गर्ने डोनाल्ड ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशलाई उपलब्ध गराउँदै आएको डिभी चिठ्ठा बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकी कंग्रेसको संयुक्त सदनको सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । अमेरिकामा जथाभावी आप्रवासी भित्रिएको भन्दै अब आप्रबासीलाई नियन्त्रण गर्नको लागि कठोर नीति लिनुपर्ने धारणा राखेका हुन् ।  ट्रम्पले आप्रवासी र डीभी ...

Read More »

उत्तर कोरिया फेरी खनियो डोनाल्ड ट्रम्पमाथि ट्रम्प नश्लवादी व्यक्ति हुन् : उत्तर कोरिया

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनप्रति तीव्र व्यंग्य गरेको छ । ट्रम्प प्रशासन अर्बपतिहरुको क्लबका हुनुका साथै नश्लवादी र नागरिकहरुका लागि स्वस्थ कभरेजमा पनि रोक लगाएको आरोप लगायो । उत्तर कोरियाले इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका तर्फबाट सन् २०१७ मा अमेरिकामा मानवअधिकार उल्लंघनसम्बन्धी श्वेतपत्र जारी गरेको छ । तर श्वेतपत्रमा ...

Read More »

१० नातिनातिनाकी हजुरआमा गर्छिन् मोडलिङ

युवाअवस्था नै सबैथोक होइन र यसलाई साबित गर्छिन् ६९ वर्षीया मोडल मेये मस्कले ।  तर एलिना इसाशेंकाको रिपोर्टले प्रश्न गर्छ : उनको सफलता एक ट्रेन्डभन्दा बढी हो ? फेशन उद्योगको वेबसाइट फेशन स्पटका अनुसार, न्युयोर्क, पेरिस, मिलान र लन्डनमा हालै भएका स्प्रिङ २०१८ फेशन शोमा ५० र ६० वर्षका मोडलहरू धेरै ...

Read More »

विश्व/प्रवासअमेरिकामा नयाँ युग आएको ट्रम्पको भनाइ

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कंग्रेससमक्ष दिएको पहिलो स्टेट अफ द युनियन सम्बोधनमा अमेरिकामा नयाँ युगको शुरुवात भएको बताएका छन् ।  मंगलवार राति प्राइमटाइम समयमा गरिएको सम्बोधनमा रिपब्लिकन नेता ट्रम्पले विपक्षी डेमोक्रेटहरूसँग मिलेर काम गर्नका लागि ‘हात अघि बढाएको’ बताए ।  ट्रम्पले विवादास्पद गुआन्तानामो बे कारागारलाई सञ्चालन गरिरहने आदेश दिएको बताए ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com