अन्तर्राष्ट्रिय

अझै ७० प्रतिशत अफगानिस्तानी तालिवानी लडाकूको त्रासमा

माघ १७ – ७० प्रतिशत अफगानिस्तानका नागरिक तालिवानी लडाकूको त्रासमा बाँच्न बाध्य रहेको बीबीसीको एक रिपोर्टले जनाएको छ । महिनौं लगाएर गरिएको अनुसन्धानबाट अफगानिस्तानमा सन २०१४ पछि विदेशी सैनिक हटाएपछि तालिवानले आफ्नो क्षेत्र अफगानिस्तानमा बनाउँदै गएको बीबीसीले जनाएको छ । अफगान सरकारले प्राय भू–भागहरु आफ्नो पक्षमा लिएको जनाए पनि पछिल्ला ...

Read More »

पृथकतावादीको नियन्त्रणमा यमनको दक्षिणी सहर अदेन

सरकारी सेनासँग संघर्षपछि पृथकतावादीले यमनको दक्षिण सहर अदेनलाइ आफ्नो नियन्त्रणमा लिएका छन् । यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा लिएका छन् । यमनको सरकारले ...

Read More »

अमेरिकी राष्ट्रपतीय चुनाव प्रभावित पार्ने २१० जनाको ‘पुटिन सूची’ सार्वजनिक

-गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ ।   ती व्यक्तिमाथि नाकाबन्दी लगाइने बताइएको छ । त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ । तर त्यो कस्तो नाकाबन्दी हो भन्ने बारेमा ...

Read More »

भारतमा ८ महिने बालिकामाथि बलात्कार

माघ, १६ – भारत उत्तरपश्चिम दिल्लीमा ८ महिने बालिकामाथि बलात्कार भएको छ । उत्तरपश्चिम दिल्लीको सकुर बस्ती घर भएकी बालिकालाई उनकै २८ वर्षका काकाका छोराले आइतबार बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बालिकाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । बलात्कारका आरोपीतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ...

Read More »

अमेरिकी र रुसी लडाकु विमान ५ फिटको दुरीमा

रुसी लडाकु विमान र अमेरिकी नौसेनाको विमान बीच आकाशमा ५ फिटको दुरीमा उडान भएको तथ्य सार्वजनिक भएको छ । ब्ल्याक सीमाथि सोमबार दुवै विमान निकै जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको बताइएको छ । अमेरिकी विदेशमन्त्रालयले यो घटनाको पुष्टि गरेको छ । रुसी अधिकारीहरुले भने यसबारे केही बताएका छैनन् । समाचार एजेन्सीहरुका अनुसार ...

Read More »

काबुल आक्रमणमा पाँच सैनिकको मृत्यु

अफगानस्तानको राजधानी काबुलमा सोबार बिहान आतंकवादी आक्रमण भएको छ । आक्रमणमा परी पाँच सैनिकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।  प्रवक्ताका अनुसार, पाँचजना आतंकवादीले आक्रमण गरेका थिए । जवाफी कारवाहीमा चार आतंकवादी मारिएका छन् र एकलाई पक्राउ गरिएको छ । आफूलाई इस्लामिक स्टेट ९आईएस० भन्न रुचाउने ...

Read More »

दक्षिणी यमनको एडेन शहर पृथकतावादी समूहको नियन्त्रणमा

काठमाडौं, माघ १५ । पृथकतावादी समूहले दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु नियन्त्रणमा लिएको छ । त्यहा सरकारी सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् । भिडन्तमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते ...

Read More »

डिजिटल करेन्सी एक्सचेन्जबाट ह्याक गरेर करोडौं सम्पत्ति चोरी

  काठमाडौं, माघ १४ । जापानमा एक डिजिटल मनी एक्सचेन्जबाट करोडौं सम्पत्ति चोरी भएको छ । जापानको प्रख्यात डिजिटल करेन्सी एक्सचेन्ज क्वाईनचेकको सिस्टम ह्याक गरी ५३ करोड डलरभन्दा बढी मूल्यको डिजिटल करेन्सी एन.ई.एम.चोरी भएको हो । घटनाबारे छानबिन सुरु भएको छ । क्वाईनचेकले चोरी भएको डिजिटल करेन्सी फेला पार्ने प्रयास ...

Read More »

ब्राजिलमा बन्दुकधारीको हमला परी १४ को मृत्यु

१४ माघ, काठमाडौं । उत्तरपूर्वी ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले हमला गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । तीनवटा कारमा चढेर आएका आक्रमणकारीले फोरटालेजा नजिकको फोर्रो डो नाइटक्लबलाई निशाना बनाएका थिए । मृत्यु हुनेहरुमा नाबालिगसमेत छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार आक्रमणकारी लागूऔषध ...

Read More »

काबुलमा ‘एम्बुलेन्स बम हमलामा ४० को मृत्यु’

अफगानिस्तानको राजधानी काबुलको मध्यभागमा एक आत्मघाती बम हमला हुँदा कम्तीमा ४० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। सो हमलामा १ सय ४० जना घाइते भएका छन्। हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स चलाएर प्रहरीको जाँचचौकी पार गर्दै एक व्यस्त सडकमा पुर्‍याएर विस्फोटन गराएका थिए। उक्त हमला पुरानो आन्तरिक मन्त्रालयको भवन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com