काठमाडौं, माघ ८ । बन्दुकधारीको कब्जामा परेको अफगानिस्तानको काबुलस्थित इन्टर कन्टिनेन्टल होटल १२ घण्टापछि मुक्त गराएको छ । बन्दुकधारीको आक्रमण र होटललाई कब्जा मुक्त गर्ने प्रयासका क्रममा भएको कारबाहीमा १४ जना पर्यटकको मृत्यु भएको छ । अफगानिस्तानका गृहमन्त्रीले १४ जना विदेशी महिलासहित चार नागरिक र तीन जना बन्दुकधारीको मृत्यु भएको ...
Read More »अन्तर्राष्ट्रिय
अमेरिकामा सरकारी कामकाज ठप्प, कर्मचारी बेतलवी बिदामा
काठमाडौं, माघ ८ । अमेरिकी सिनेटबाट नयाँ बजेट पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प भएको छ । यसबाट लाखौं संघीय कर्मचारी काममा जानबाट बन्चित हुने भएका छन् । सिनेटमा नयाँ बजेट सम्बन्धमा सहमति नजुटेपछि स्थानीय समयअनुसार शुक्रबार मध्यरातबाट सरकारी कामकाज ठप्प हुन शुरु भएको थियो । कार्यालय खुल्ने समय अघि ...
Read More »ओलम्पिक खेलकुद लागी उत्तर कोरियाली सरकारी प्रतिनिधिमन्डल दक्षिण कोरियामा
सोल, माघ ७ । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमन्डल दक्षिण कोरिया पुगेको छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकाले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमन्डल सोल पुगेको हो । यो स्तरको उत्तर ...
Read More »काबुलको होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त, दुईको मृत्यु
काठमाडौं, माघ ७ । सुरक्षाकर्मी र बन्दुकधारीबीच अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा भिडन्त हुँदा दुई जना बन्दुकधारी मारिएका छन् । होटलमा प्रवेश गरेका बन्दुकधारीले आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । घटनामा पाँच जना घाइते भएका छन् । होटलमा प्रवेश गरेका ती बन्दुकधारीले पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ...
Read More »उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको
चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ । शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् । उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ब्याण्डका ...
Read More »बस दुर्घटनामा सातको मृत्यु, कैयौं घाइते मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको
पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको घटनामा कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् । बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर ...
Read More »दक्षिण कोरियामा उत्तर कोरियाली महिलालाई भ्रमण खुला
सोल, माघ ५ । उत्तर कोरियाली महिला अधिकारीलाई चार वर्षपछि दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् । उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ...
Read More »पाकिस्तानमा पोलियो खोपमा संलग्न अभियन्ताको हत्या
शुक्रबार, ५ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ ५ । दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेका हुन् । बच्चालाई पोलियो खुवाउँदै गरेका ...
Read More »कजाकिस्तानमा गुडिरहेको बसमा आगोलागी, ५२ जनाको मृत्यु
माघ ४ –कजाकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तिमा ५२ जनाको ज्यान गएको बीबीसीले जनाएकोे छ । दनदनी आगो बलेको बसबाट ५ जनालाई भने जीवितै उद्धार गरिएको अधिकारीले जनाएका छन् । आगलागी बिहीबार स्थानीय समय अनुसार १०ः३० बजे इर्गिज जिल्लाको अक्टोउ क्षेत्रमा भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमले बसमा कहाँका नागरिक ...
Read More »अमेरिकाले प्यालेस्टाइनलाई दिने सहयोगमा कटौती
बुधबार, ३ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ ३ । संयुक्त राष्ट्रसंघीय सहायता कोषमार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग अमेरिकाले कटौती गरेको छ । प्यालेस्टाइनलाई दिने भनिएको १ सय २५ अर्ब डलरमध्ये अब जम्मा ६० अर्ब डलर मात्र दिने अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्र संघका अधिकारीहरुले भने ...
Read More »
English
MTV NEPAL MTVNEPAL