अमेरिकाले प्यालेस्टाइनलाई दिने सहयोगमा कटौती

बुधबार, ३ माघ, २०७४ मा प्रकाशित,
काठमाडौं, माघ ३ । संयुक्त राष्ट्रसंघीय सहायता कोषमार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग अमेरिकाले कटौती गरेको छ ।
प्यालेस्टाइनलाई दिने भनिएको १ सय २५ अर्ब डलरमध्ये अब जम्मा ६० अर्ब डलर मात्र दिने अमेरिकी अधिकारीहरुले बताएका छन् ।
राष्ट्र संघका अधिकारीहरुले भने अमेरिकाको पछिल्लो कदमले हजारौं प्यालेस्टाइनी प्रभावित हुने बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनले इजरायलसँगको शान्ति वार्ता अस्वीकार गरे सहायता रकम कटौती गर्ने घोषणा गर्नुभएको थियो ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com