नयाँ दिल्ली। मोदी सरकारले मेक इन इन्डिया कार्यक्रमको दोस्रो चरण एक महिनापछि सुरु गर्दैछ। यस पटक रोबोटिक्स, जिनोमिक्स, केमिकल, फिडस्टक तथा इलेक्ट्रिकल स्टोरेज जस्ता क्षेत्रलक्षित काम गर्ने सरकारको योजना छ। भारतीय उद्योग मन्त्रालयले मेक इन इंडिया भाग-२ अन्तर्गत छुट्याइएका सबै सेक्टरलाई पाँच वर्षको रोडम्याप बनाइरहेको छ। भविष्यमा विश्व स्तरमा आउने ...
Read More »अन्तर्राष्ट्रिय
जलवायु परिवर्तनको असर; विश्वव्यापी तापक्रममा वृद्धि
पुस २८ – जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले बताएका छन् । जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा अफ्रिकाका केही भागहरू, इन्डोनेसिया र मध्य यूरोपमा नदीजन्य बाढीको प्रकोपलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने देखाएको वैज्ञानिकहरूले ...
Read More »ट्रम्पको आक्रोशः ‘कामै नलाग्ने मुलुकका आप्रवासीलाई किन स्याहार्ने ?’
शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २८ । आप्रवासीविरुद्ध कडा नीतिका पक्षमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उनीहरुविरुद्ध बोलेका छन् । विहीवार मात्र पनि सांसदहरुसँगको छलफलमा राष्ट्रपति ट्रम्पले ‘किन हामीले कामै नलाग्ने मुलुकबाट आएकाहरुलाई स्याहारिरहेका छौं’ भन्दै आप्रवासीहरुविरुद्ध आक्रोश पोखेका छन् । हेइटी, एलसाल्भाडोरसहितका अफ्रिकन मुलुकको नाम लिँदै ...
Read More »क्यालिफोर्नियामा लेदोसहितको पहिरोमा मृत्यु हुनेको संख्या १७ ; २८ जना घाइते
पुस २७ – लगातारको वर्षासँगै अमेरिकाको क्यालिफोर्नियामा बुधबार गएको लेदोसहितको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ , १३ जना हराइरहेका छन् । लेदोसहितको पहिरोका कारण २८ जना घाइते भएका छन्। उद्धारकर्मीले अहिले पनि बेपत्ताको खोजी तथा उद्धार गरिरहेका छन् । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी ...
Read More »लागुऔषधसम्बन्धी अपराधमा मृत्युदण्ड सुनाइएकाको फैसला समीक्षा गरिने
बिहीबार, २७ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २७ । लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहर भएर मृत्युदन्ड सुनाइएका कैदीहरुको फैसला समीक्षा गर्ने इरानको न्यायपालिकाको तयारी रहेको छ । इरानको संसदले लागुऔषधको अपराधमा मृत्युदन्ड दिने प्रावधानलाई फेरबदल गरेपछि न्यायपालिकाले पनि कैदीहरुका फैसला समीक्षा गर्ने तयारी गरेको हो । मृत्युदन्ड सुनाइएका ती फैसलामा ...
Read More »सैन्य वार्ताका लागि उत्तर कोरिया र दक्षिण कोरिया सहमत
बुधबार, २६ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २६ । सीमा क्षेत्रमा रहेको तनाव अन्त्य गर्नका लागि उत्तर कोरिया र दक्षिण कोरियाका सेना छलफल गर्न तयार भएका छन् । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा पहिलो पटक भएको उच्चस्तरीय वार्तामा सीमा क्षेत्रको तनाव अन्त्यका लागि वार्ता गर्ने सहमति भएको हो । ...
Read More »क्यालिफोर्नियामा लेदोसहितको पहिरो ; कम्तिमा १३ जनाको मृत्यु
बुधबार, २६ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २६ । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षापछि आएको लेदोसहितको पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु भएको छ । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बाढी आउँदा २५ जना ...
Read More »आउँदो विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडी सहभागी हुने
पुस २५ – उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडी तथा समर्थक पठाउने भएको छ । दुई कोरियाका उच्च अधिकारीबिच मंगलबार बिहान भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्ना खेलाडी पठाउने बताएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । टोलीमा खेलाडी, समर्थक तथा अरु केही ...
Read More »फ्रान्स वान वेल्ट वान रोडको पक्षमा
इजिङ। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संरचनागत योजनामा यूरोपले भाग लिनुपर्ने बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा रहेको छ । उनले ‘वान वेल्ट, वान रोड’बाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।म्याक्रोँले चीनको राजकीय भ्रमणको पहिलो दिन अमेरिकाले जलवायुबारे पेरिस सम्झौताबाट ...
Read More »म्यानमार सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
म्यानमार, पुस २४ । म्यानमारको अल्पसंख्यक रोहिंग्या मुसलमान बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडाइँ जारी राख्ने जनाएको छ । गतवर्ष ‘आराकान साल्भेसन रोहिंग्या आर्मी’ (आर्सा)ले सेनामाथि आक्रमण गरेपछि रखाइन प्रान्तमा हिंसा सुरु भएको थियो । उक्त हिंसाका कारण करिब साढे ६ लाख ५० हजार रोहिंग्या मुसलमान समुदाय बंगलादेश पलायन भएका ...
Read More »
English
MTV NEPAL MTVNEPAL