अन्तर्राष्ट्रिय

अमेरिकाका बस्दै आएका दुई लाख आप्रवासीलाई स्वदेश फर्कन ट्रम्प प्रशासनको आदेश

वासिंटन, पुस २५ । अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ । अमेरिकामा आप्रवासीको चाप रोक्ने संकल्प यसअघि नै लिइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् । अमेरिकामा एल साल्भाडोरका ...

Read More »

 दुई कोरियाबीच आज उच्चस्तरीय वार्ता हुँदै

मंगलबार, २५ पुष, २०७४ मा प्रकाशित, सोल, पुस २५ । उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण ...

Read More »

उत्तर कोरियाली नेतासँग कूरा गर्न चाहेको अमेरिकी राष्ट्रपतिको धारणा

आइतबार, २३ पुष, २०७४ मा प्रकाशित, बेइजिङ, पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको पनि स्वागत गर्नुभएको छ । उहाले भन्नुभयो, ‘म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास ...

Read More »

इरानमा प्रदर्शनका क्रममा १ हजार बढी विद्यार्थी पक्राउ

आइतबार, २३ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २३ । इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएका १ हजारभन्दा बढी विद्यार्थी पक्राउ परेका छन्। ९० भन्दा बढी विश्वविद्यालयका विद्यार्थी सरकार विरोधी प्रदर्शनमा सहभागी भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ठाउँठाउँमा आगजनीसमेत गरेका थिए । इरानमा सरकार विरोधी प्रदर्शनका ...

Read More »

साउदीमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका ११ जना राजकुमार पक्राउ

आइतबार, २३ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २३ । साउदी अरबमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका ११ जना राजकुमार पक्राउ परेका छन् । सरकारले उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि साउदी अरबका राजपरिवार यसको विरोधमा उत्रिएका छन् । प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तहरुलाई दिइने भनिएको मृत्युदण्डको ...

Read More »

ट्रम्पको मानसिक स्वास्थ्य अवस्था राम्रो

शनिबार, २२ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २२ । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् । पत्रकार माइकल वुल्फले ट्रम्प र उनको प्रशासनका बारेमा लेखेको पुस्तकमा ट्रम्पलाई ह्वाइटहाउका कर्मचारीले बच्चा जस्तो देखेको बताएपछि विदेश मन्त्री टिलर्सनले त्यसको खण्डन गरेका हुन ...

Read More »

पाकिस्तानलाई दिदैं आएकोे सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा

शुक्रबार, २१ पुष, २०७४ मा प्रकाशित, वासिंटन, पुस २१ । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो घोषणा गरिएको हो । पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारवाही नगर्दासम्म सैन्य सहयोग निलम्बित गरिएको अमेरिकी ...

Read More »

उत्तर र दक्षिण कोरियाबीच हुने भयो उच्च स्तरीय वार्ता

उत्तर कोरिया र दक्षिण कोरियाबीच अर्को हप्ता उच्च स्तरीय वार्ता हुने भएको छ ।  दक्षिण कोरियाली संचार माध्यमहरुका अनुसार वार्ता यही जनवरी ९ तारिखमा हुने पक्का भएको बीबीसीले जनाएको छ ।  उक्त उच्च स्तरीय वार्ता फेबु्रअरीमा दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक गेम्समा उत्तर कोरियाका खेलाडीलाई सहभागीता गराउने बारे हुनेछ ।  ...

Read More »

 किमलाई ट्रम्पको चेतावनीपुर्ण जवाफ

पुस १९ – सोमबार नयाँ वर्षको शुभकामना दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले परमाणु बमको स्वीच आफ्नो डेस्कमा रहेको बताउनुभएको थियो । अहिले यहि भनाईको जवाफ दिदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता उनसँग भन्दा आफूसँग ठूलो र शक्तिशाली परमाणु बमको स्वीच रहेको बताउनुभएको छ । नेता उनले ...

Read More »

प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने ट्रम्पको चेतावनी

  काठमाडौं, पुस १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई अमेरिकाले गर्दै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिनुभएको छ । इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए प्यालेस्टाइनलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने राष्ट्रपति ट्रम्पको भनाई छ । अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिकी मध्यस्थतामा हुने शान्तिवार्ता अस्वीकार्य हुने ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com